SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२० गते
    ५६२ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतित स्याङ्जा:-
    नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा बिबिन्न खाले तिजगितका भिडियोहरु सार्बजनिक भैरहेको छ।यसै बिचमा गायक तथा सर्जक तथा हरेक पाटोमा अब्बल सर्जक,गायक,मोडल तथा सङ्गितकार खेम सेन्चुरिको लयला “रेलिमै रेलिमै” सार्बजनिक भयको छ ।

    नेत्र अर्यालको सब्दमा खेम सेन्चुरी आफैको सङ्गीत रहेको छ भने आवाजमा शान्ती सुनार ले साथ दिनुभयको छ।प्रकाश सपूत र जुना सुन्दाशको उत्कृष्ट नृत्य रहेको छ।भने निर्देशन मौसम हिमालिले गर्नुभयको छ।

    पछिल्लो समयमा टिकटक मा निकैनै रुचाईयको छप्पै मया लाई,यौटा फोटो खिच्देउ जस्ता तिजगित गायका खेम सेन्चुरिको पक्छिल्लो समयमा यकलौटी राज गरेका छन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नागरिकको स्वास्थ्य प्रति सदैव समर्पित रहने :- नगर प्रमुख शाह

    अजय मिश्र, कृष्णनगर | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा संचालित रहेको नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर...

    दुखद् खबर : पर्वतको आम्बोटमा बस र मोटरसाईकल ठोक्किदा एकको मृत्यु

    पर्वत । पर्वतको आम्वोट स्थित पोखरा-बागलुङ सडकमा सोमवार दिउँसो यात्रुबहाक बस र मोटरसाईल ठोक्किएर भएको...

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना पुष्टि

      काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि...

    पर्सामा आजदेखि कोरोनाविरुद्ध बुस्टर डोज लगाइने

    पर्सा । कोरोनाविरुद्ध बुस्टर डोज पर्सा जिल्लामा आज लगाउने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार...

    पशुपति धर्मशाला सेभेन स्टार होटलजस्तो बनाइएको रहेछ: मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन्। यो धर्मशाला...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं