SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/२० गते
    ५४६ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।आइतबार भएको खेलमा प्रिमियर लिग च्याम्पियनले  युरोपियन च्याम्पियन लिभरपुललाई टाइब्रेकरमा ५–४ ले हरायो । लिभरपुललाई टाइब्रेकरमा हराउँदै म्यानचेष्टर सिटीले कम्युनिटी सिल्डको उपाधि जितेको छ ।लिभरपुलका जर्जिनिआको पेनाल्टीलाई सिटीका गोलकिपर ब्राभोले रोकेका थिए ।

    दुवै टिमको खेल भने निकै प्रतिस्पर्धात्मक थियो ।खेलमा सिटीले १२ औं मिनेटमा राहम स्टर्लिङको गोलबाट अग्रता लिएको थियो तर, ७७ औं मिनेटमा मटिपले लिभरपुलका लागि बराबरी गोल गरे ।दोस्रो हाफमा दुबैतर्फ गरी तीन पटक पोष्ट बारमा लागेको थियो । सिटीका स्टलिङ वान भर्सेस वानमा चुके भने लिभरपुलका भान डेग र सलाहको प्रहारले पनि सही दिशा लिन सकेन र खेल टाइब्रेकरमा पुग्यो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

    पोखरा । यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ ।...

    आलु महोत्सवमा करिव ४ करोडको कारोवार

    श्रीभद्र पौडेल,पोखरा।१२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकलाई सम्मान गर्दै बुधवार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं