SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/१६ गते
    २२३१ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । तपाईहरुले दिनुहोस साथ, उज्यालो गराउछौ हरेक गरिबको अँध्यारो रात…भन्ने मुल कुरा लाइ आत्मसात गर्दै गोर्खाली युवा सशक्तीकरण सस्थाले 100s ग्रुपको अभियानलाई सार्थकता दिएको छ ।

    प्रदेश न ५ को अस्थायी राजधानी बुटवलमा कपडा बैक खोलेर समाजमा रहेका आबस्यकता तथा निम्न बर्गकाहरुलाइ केही सम्म भए पनि सहयोगको महशुस र न्यानो इश्पर्स ल्याउने छ भन्ने उदेश्य ले २०५६/४/१६ गते विभिन्न सामाजिक ब्याक्तीत्व जनप्रतिनिधि सरसफाइ अभियान्ता हरुको उपस्थितमा सुरुवात गरियो ।

    सामाजिक सस्था तथा निरन्तर सहयोग गर्नुहुने ॐ एजुकेसन परिवार लाई र उपस्थित सबैलाइ सस्थाका अध्यक्ष भरत पुरि ले धन्यवाद दिनु भयो साथै कार्यक्रम भब्य र सब्य बनाउन सस्थाका सम्पुर्ण सदस्यहरू को उच्च योगदान रहेको सस्थाका कार्यक्रम संयोजक अर्जुन खनाल ले जानाकरी दिनु भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं