SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    सहकारीको ध्यान उत्पादनमा जानु प¥यो ः सभापति कोइराला

    पोखरा । गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले सहकारीको माध्याबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिनु भएको छ । साेमबार पोखरा महानगरपालिका वडानं २९मा रहेको श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारी सस्थाको...बाँकी

    गन्तव्यमा संगसँगै पुगौँला भन्थ्यौ हिजो, आखिरीमा आज किन वाटो वदली ग¥यौ : एन.पि. घायल

    गजल ग¥यौ प्रेमको लिलामी संगै दिपावली ग¥यौ मेरा आँखै अगाडी क्यारी झल्झली ग¥यौ।। माया अनि मुटुको विनिमय गरी वजारमा। साथ दिनेले धोका दियौ र पगली ग¥यौ।। पटक पटक खेल्यौ पिरती भन्दै मुटुसंग। हार्छौ थाह थ्यो...बाँकी

    कामनासेवा विकास वैक तथा शन्तिदीप हस्पिटल विच (यम ओयु) सम्झौता

    पर्वत,। प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने मुल नाराका साथ संचालित कामना सेवा विकास बैक र कुश्मा नगरपालिका ६ पर्वतमा रहेको शान्ति दिप हस्पिटल प्रा.लि. विच यमओयु सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फवाट...बाँकी

    विजयदशमीको पुर्व सन्ध्यामा पर्वत मोदीकाली व्याडमिन्टन संघद्वारा आयोजित मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न

    निर्मल पौडेल पर्वत । पर्वत मोदीकाली व्याडमिन्टन संघ, कुश्मा द्धारा आयोजिते मैत्रीपुर्ण व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमीको पुर्व सन्ध्यामा कुस्मामा आयोजित सिनियर तर्फ भएको फाईनल खेलमा कृष्ण बहादुर घर्ती मगर र लोक...बाँकी

    फोर स्टार ग्रुपद्धारा मोदी वाजा समुहलाई नौमती वाजा प्रदान

    निर्मल पौडेल पर्वत सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित फोर स्टार गु्रप पाङराङले मौलिक लोक संस्कृतिको उत्थान गर्ने लक्ष्यका साथ मोदी वाजा समुह लाई नौमती वाजा प्रदान गरेको छ । आईतवार फलेवास नगरपालिका ११ मा एक...बाँकी

    ८५ करोड रुपियाँ भीआईपीको आवास बनाउन खर्च हुँदै, काठमाडौंमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको घर

    काठमाडौं, । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ...बाँकी

    जापान जान अब नेपालीलाई चिठ्ठा पर्नुपर्ने !

    जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ ।एकैचोटि ठूलो संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र...बाँकी

    अन्नपूर्णको लुुम्लेमा महायज्ञ जारी, यज्ञबाट रु.५० लाख दान संकलन गर्ने लक्ष्य

    श्रीभद्र पौडेल । अन्नपूर्ण(लुम्ले),१२ असोज।कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ शनिवारदेखि सुरु श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ जारी रहेको छ ।महायज्ञ यहि असोज १९...बाँकी

    कलाकारको दुखमा साथ दिन २० लाखको अक्षयकोष स्थापनार्थ राजधानीमा ‘पर्वत संगीत साँझ’

    काठमाण्डौ। पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ले राजधानीमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । विजया दशमी २०७६ को अवसरमा यही असोज १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत साँझ’ आयोजना...बाँकी

    मन्त्रीहरुसँग खुसी छैनन् प्रधानमन्त्री, चिसियो ओली–प्रचण्ड सम्बन्ध

    प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ । २१ वटा मन्त्रालयमध्ये आधा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर पाइएको प्रधानमन्त्री कार्यालयको अनलाइन मोनिटरिङले देखाएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं