SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    सभामुख महरा पद जानै लागेका सांसदको जागिर जोगाइदिँदै

    संसदको वर्षे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन् । संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसदको सदस्य सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा...बाँकी

    हेमजामा महायज्ञ सुरु, यज्ञ असोज २० सम्म विष्णुपादुका माइस्थान प्राङगणमा चल्ने

    गोबिन्द तिमिल्सिना, हेमजा । विष्णुपादुका माइस्थान पोखरा २५ हेमजामा आइतबार महायज्ञ सुरु भएको छ । माइस्थान परिसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा पञ्चाङ्ग मन्दिर स्थापना गर्ने उद्देश्यका साथ सो यज्ञ सुरु गरिएको हो ।...बाँकी

    सरसफाइ अभियानमा निरन्तर सकृय रहेका ३२ युवा सम्मानित

    पोखरा । पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीले सरसफाइअभियानमा निरन्तर सकृय रहेका ३२ युवालाई सम्मान गरेको छ ।आईतवार विद्यालयमा सम्पन्न शैक्षिक सत्र २०७५ मा विद्यालयबाट एस ई ई उत्तीर्ण विद्यार्थीहरुको विदाइ तथा रिठेपानी...बाँकी

    “भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महा (सेठ) लाई समुन्द्र पारीबाट खुला पत्र !”

    -सचिन्द्र श्रेष्ठ खै कहाँ बाट शुरु गरु मन्त्री ज्यु, हजुर मन्त्री भएको दिन देखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ तर अघिल्लो दिनको घटनाले त म केहि नलेखि बस्न सकिन।हुनत हजुरलाई यो घटना सामान्य...बाँकी

    नमुना ब्यावसायिक कृषी सहकारीको छैटो साधारण सभा सम्पन्न, अध्यक्षमा खड्ग प्रसाद खनाल निर्वाचित

    पर्वत । पर्वत जिल्लाको कुश्मामा प्रधान कार्यालय रहेर २०७० सालमा स्थापना भएको नमुना ब्यावसायिक कृषी सहकारीको छैटो साधारण सभा आज कुश्मा बजारमा सम्पन्न भएको छ । साधारण सभामा भएको शेयर सदस्यहरुको भेलाले अध्यक्षमा खड्ग प्रसाद...बाँकी

    हरपलमा आउने तिम्रा यादहरुले नै, पोल्छ छाती भतभती अरु के भनौ : निर्मल पौडेल कुस्मा पर्वत

    गजल लाग्छ माया कति कती अरु के भनौ ? यो संसार सारा जती अरु के भनौ ?? मेरै वन्छु भन्दै पछी लाउनेहरु मध्ये। वन्न मन छ तिम्रै पति अरु के भनौ?? तिमी मेरी म तिम्रै...बाँकी

    नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुस्मा नगर कार्यसमितीमा पुनः सुवेदार पुन

    निर्मल पौडेल पर्वत । नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुस्मा नगर कार्यसमितीको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिवार पुन क्लवको प्राङ्गणमा सम्पन्न अधिवेशनले सुवेदार गुम वहादुर पुनको अध्यक्षतामा...बाँकी

    नेपाल युवा परिषदको राष्ट्रिय कार्यक्रम अन्तरगत पर्वतमा रहेका नेपालकै अग्ला पुल परिसरमा सरसफाई

    पर्वत । आज विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल युवा परिषदको राष्ट्रिय कार्यक्रम अन्तरगत कुश्मा कैंया अग्लो झोलुङ्गे पुल परिसर वरपर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । नेपाल युवा परिषदकि पर्वत प्रतिनिधि सूचना शर्माको सभापतित्वमा...बाँकी

    लुम्लेमा हुने महायज्ञको तयारी पुरा

    श्रीभद्र पौडेल, अन्नपूण (लुम्ले), । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ हुन लागेको महायज्ञको तयारी पुरा भएको छ। यहि असोज ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत महापुराण एवं...बाँकी

    ‘भू माफिया’ले बन्द गराएको बाटो स्थानीयले खुलाए

    जीवन सुवेदी, पोखरा । गत भदौ १४ गतेदेखि बन्द गराईएको पोखरा महानगरपालिका वडा नं २१ मा रहेको द्वार कस्यार घाटसम्म पुग्ने बाटो स्थानीयहरुले बिहिबार खुलाएका छन् । छुचीको गौँडादेखि कस्यार घाटसम्मको उक्त बाटो प्रयोग गर्दै...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं