SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    भारतबाट नेपाल भित्रीएको चामलमा प्लाष्टिकको चामल मिसाएर पठाउने गरेको गम्भीर खुलासा

    काठमाडौ । नेपालमापनि नक्कली चामलको बिगबिगी देखिएको छ । प्लाष्टिक चामल भित्रिएको तथ्य बाहिर आएसँगै सचेतना फैलाउन थालिएको छ । नेपालभर पाइने भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामलमा प्लाष्टिक चामल मिसाईएको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको...बाँकी

    के कारण आईरहेको छ, भारतिय राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र क्रिकेट टीमका कप्तानमाथी आतंकवादी हमला गर्ने धम्की

    काठमाडौ । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र टीम इंडियाका कप्तान विराट कोहलीमाथि आतंकवादी हमला हुनसक्ने खुलासा भएको छ । समाचार एजेन्सीका अनुसार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) लाई एक अज्ञात...बाँकी

    भिरकोट सरकारको बिकास भाडाको बसपार्कमा चर्के पिङ

    स्यङ्जा – स्थानिय प्रतिनिधिहरुले कुनै न कुनै काम गरेर चर्चामा अाउने काम भैरहेको छ।।त्यस्तै स्याङ्जाको भिरकोट नगरपालिका पनि यतिबेला चर्चाको शिखरमा छन्।यातयात अव्यवस्थित पार्किङ्गले समस्य झेलिरहेका सिद्धार्थ राजमार्ग मा पर्ने भिरकोट नगरपालिकाको मुख्य बजार बयरघारिमा यातयात...बाँकी

    अर्जुन गाैतमद्वारा निर्देशित “कुरा मात्र भाे” ले २५ औं भाग मनाउँदै

    पि.के. ईन्टर्टैनमेन्टकाे निर्माण तथा ग्लाेरी मिडिया प्रा.लि.काे प्रस्तुतिमा नेपाल टेलिभिजन-2 बाट प्रसारण भईरहेकाे हाँस्यव्यंग्यात्मक टेलिचलचित्र “कुरा मात्र भाे” ले यहि शनिबार २५ अाैँ भाग पूरा गरेकाे छ । उक्त अवसरमा निर्माण पक्ष र अाबद्द कलाकारहरूद्वारा...बाँकी

    फोर र्स्टार गुरुप पाङराङले मुटुरोग पिडित परिबारलाई आर्थीक सहयोग

    सन्दिप पाठक, पर्वत । पर्वत समाजिक काम गर्ने भनेर स्थापना भएको फोरर्स्टार गुरुप पाङराङले एक पिडित परिबारलाई आर्थीक सहयोग गरेको छ । फलेवास नगरपालिका ११ पाङराङमा मुटुको भल्बमा सम्स्या भएपछी भिम बहादुर कुवर उपचारको क्रम...बाँकी

    प्रतिष्ठान कास्कीको देउसी भैलो कार्यक्रम सम्पन्न पोखरा

    पाेखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा भएको कार्यक्रममा २ लाख ६२ हजार रुपैया उठेको संस्थाकी द्धितिय उपाध्यक्ष एवं संयोजक...बाँकी

    पुर्व सभामुख महराविरुद्ध करणी उद्योगमा मुद्दा चलाउन राय

    काठमाडौं, । निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ। महराको बयान सकिएसँगै अनुसन्धानको मिसिल शुक्रबार बुझाइएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए।...बाँकी

    चितवनसम्मै आउने भयो अब भारतबाट पाइपमार्फत खाना पकाउने ग्यास

    भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)बीच...बाँकी

    जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवलको उपाधी न्यू होराइजन आबासीय मा.बि ले उचाल्यो

    गोबिन्द, पर्बत कुश्मा। पर्बत बेनीको न्यू होराइजन आबासीय मा.बि ले शिवालय मा.बि लाई फाईनलमा २-० गोलले हराउदै उपाधी माथी कब्जा जमायो । कुश्मा ज्ञादी झोलुंगे पुल संगैको नया खेल मैदानमा जारी पर्वत जिल्ला स्तरीय अन्तर...बाँकी

    शहिद स्मारकमा नतिजा प्रकाशनसँगै देउसिभैलो कार्यक्रम सम्पन्न

    विकास राज कुश्मा । सदरमुकाम कुस्मामा सञ्चालित शहिद स्मारक आवासिय माविले दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकासन तथा तिहार विशेष देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । गत असोजमा सञ्चालन भएको दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकासन...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं