SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मनोरञ्जन, मुख्य समाचार

    अमेरिकाबाट आयो ‘म त छम्म छम्म गर्दै नाच्ने’ {भिडियो}

    काठमाण्डौं । अमेरिकाको ब्यस्त दिनचर्या संगै नेपाली गीत सगीत क्षेत्रसंग नजिक रहेर म्युजिक भिडियोको काम गरिरहनु भएको निर्देशक नरमान राइको निर्देशनमा ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ ।...बाँकी

    एनसेल टावरमा आक्रमण गरेको भन्दै बिद्रोही नेकपामा जिल्ला सदस्य लामिछाने पक्राउ

    पर्वत । ओली नेतृत्वको सरकारले प्रतिबद्ध गरेको बिद्रोही नेकपामा जिल्ला सदस्य प्रकाश लामिछाने पक्राउ परेका छन् । पर्वत जिल्लाको तिलाहारमा रहेको एनसेल टावरमा आक्रमण गरेको भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख श्यामु अर्यालले सुचनाकेन्द्र...बाँकी

    नगर प्रमुख शाहको पहलमा बहादुरगंजमा नेपाल बैंक लिमिटेडको शाखा खोलिने

    अजय मिश्र/कृष्नानगर /कपिलवस्तु । नेपाल बैंक लिमिटेडकाे शाखा बहादुरगंजमा खाेलिने बैंकका प्रदेशिक कार्यालय प्रमुख शेर्पाले प्रतिबद्धता व्यक्त गरेका छन । नगर प्रमुख रजत प्रताप शाहकाे प्रमुख अतिथ्यतामा अाज नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले एक्सटेन्सन शाखा...बाँकी

    अधिकारीको गीतले चर्चा बटुल्दै {भिडियोसहित}

    पोखरा । पछिल्लो क्रममा उद्यमान गायकको रुपमा परिचित नवराज अधिकारीको तिजको कोसेली मैना आलीमा बजारमा आएको छ । जग्गा व्यापारी, जोगी बनायो , डाईभर र साहुनी जस्ता सुपरहिट तीज गीत बजारमा ल्याएर चर्चा कमाएका अधिकारीका...बाँकी

    मनिप्लान्टको प्रारम्भिक साधारण सभा सम्पन्न

    गोबिन्द तिमिल्सिना हेमजा, । मनिप्लान्ट बचत तथा ऋृण सहकारी सस्था लि. पोखरा २५ हेमजाको प्रारम्भिक साधारण सभा तथा प्रथम बार्षिक प्रतिबेदन शनिबार सम्पन्न भएको छ । सभाले शिबराम थापाको अध्यक्षतामा ३ बर्षका लागि नौ सदसिय...बाँकी

    प्रतिभाकी शुरतीले कक्षा १२ मा नेपालमा नै उत्कृष्ट जिपिए प्राप्त गरेको विद्यालयको दावी

    पोखरा, ।। सामान्य परिवारमा जन्मेकी शुरती पाण्डेले १२ कक्षाको परिक्षामा व्यवस्थापन शंकायतर्फ उत्कृष्ट जिपिए ल्याएको उनले अध्यायन गरेको प्रतिभा माविले दावी गरेको छ । पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले पाण्डेले ल्याएको...बाँकी

    नारायणगढबाट बाग्लुङ आउँदै गरेको बस बन्दीपुरमा दुर्घटना, १९ जना घाइते २ जनाको अवस्था गम्भीर

    तनहुँ, । तनहुँको बन्दीपुर गाउँपालिका ५ ढाँपमा आइतबार बिहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । चितवनको नारायणगढबाट बाग्लुङ आउदै गरेको बा...बाँकी

    पुर्व माओवादी बाल सैनिक लेनिन विष्टको यस्तो भनाई : चण्ड–बाबुरामलाई ३ महिना भित्र अन्तर्राष्ट्रिय अदालत हेग पुर्याईने

    काठमाडौ । पछिल्लो समय चर्चामा रहेका पुर्व माओवादी बाल सैनिक लेनिन विष्टले अबको तीन महिनामा प्रचण्ड–बाबुराम हेग जाने बताएका छन् । उनले हिजो गरिएका बाचाहरु पुरा गर्न नसकेको भन्दै यो भन्दा पहिले पनि समयसमयमा माग...बाँकी

    चिन्ता नगर्नुस् कक्षा १२ मा कम नम्बर आयो ? यसरी फेरि परीक्षा दिएर बढाउनुहोस्

    नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड / सानोठिमी, भक्तपुर २०७६ सालको कक्षा १२ को ग्रेड वृदि पूरक परीक्षा सञ्चालनसम्बन्धी सूचना… राष्ट्रिय परीक्षा बोर्डद्वारा मिति २०७६ वैशाख महिनामा सञ्चालन भएको कक्षा १२ को परीक्षामा नियमित परीक्षार्थीको रूपमा...बाँकी

    मेलम्चीलाई बेवास्ता, निजी कम्पनीकाे प्रचारमा मन्त्री बिना मगर

    काठमाडौं, । मेलम्ची खानेपानी आयोजनाको काम ठप्प भएको आठ महिना भयो । करिब ९७ प्रतिशत काम सकिएको राष्ट्रिय गौरवको यो आयोजना पूरा भए संघीय राजधानीका लाखौं बासिन्दा पिउने पानीको दैनिक समस्याबाट मुक्त हुने थिए । कान्तिपुर दैनिकले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं