SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, समाचार

    गणेश लिफ्टिङ खानेपानी आयोजना सम्पन्न

    उदय अतीत स्याङ्जा :- स्याङ्जाको गल्याङ नगरपालिका ११ गल्कोटमा रातडाँडा गणेश लिफ्टिङ खानेपानी आयोजना सम्पन्न भएको छ।आज एक कार्यक्रमका बीच अौपचारिक रुपमा आयोजना सम्पन्न भएको जानकारी गराइएको हो ।कुल एक लाख पचास हजार रुपैयाँ लागत...बाँकी

    चितवनमा प्रहरी एक्सनमा उत्रिएपछि रविका फ्यानहरुको भागाभाग, के छ अवस्था ?

    चितवन ।टेलिभिजन पत्रकार रवि लामिछानेको समर्थक र प्रहरीबीच झडप भएको छ । चितवनको भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएका लामिछानेको समर्थकले शनिवार विहान प्रहरीको भ्यानमा ढुंगामुढा गरेका छन् । ढुंगामुढाका कारण प्रहरीको भ्यानमा क्षति पुगेको छ...बाँकी

    चढ्ने होईन त अब ? नयाँ मोडेलमा आएको ३५० सिसिको बुलेट, अब १ लाख ९ हजारमै आउने छ यो मोडेल

    काठमाडौं । बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले भारतीय बजारमा सस्तो मूल्यको बाइक ‘बुलेट एक्स’ सार्वजनिक गर्ने भएको छ । यो बाइकको किक स्टार्ट भर्सन १ लाख ४ हजार भारु र बुलेट इएस एक्स (इलेक्ट्रीक...बाँकी

    हेमजामा महिलाहरुको लागि २ दिने उद्घोषण तालिम सुरु

    गोबिन्द तिमिल्सिना, हेमजा,। नेपाल युवा रेडक्रस सर्कल पोखरा २५ हेमजाको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको सह–आयोजनामा हेमजामा महिलाहरुको लागि २ दिने उद्घोषण तालिम शुक्रबार सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी...बाँकी

    सगिंतलाई साधना बनाउने प्रकाश, जसकाे अजम्बरी गित बन्याे मुस्ताङकाे स्याउ मिठाे (भिडियाेसहित)

    बैकुण्ठ गिरी, पर्वत । बजारमा गितहरुकाे बाढि छ, लाेकदाेहाेरीका सबैभन्दा धेरै गित बजारमा छन् । लाेकदाेहाेरी क्षेत्रमा अाफुलाई फरक रुपमा प्रस्तुत गर्दै लाेकदाेहाेरीकाे शन्देशलाई मर्म तथा समाजसँग जाेडेर गाउनसक्ने एक जना प्रिय सर्जक हुुन प्रकाश...बाँकी

    दुखद् खबर : पर्वतको पाखापानीमा करेण्ट लागेर दुईको मृत्यु १ घाइते

    पर्वत । पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षिय केशबहादुर क्षेत्री र ३०...बाँकी

    ‘विधिको शासननै धर्म’–प्रदेश प्रमुख कुँवर

    पोखरा । पोखरा गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासननै धार्मिक शासन भएको बताउनुभएको छ । ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय नयाँबजारद्धारा आयोजित रक्षा बन्धन कार्यक्रममा बोल्नुहुँदै प्रदेश प्रमुख कुँवरले जहाँ विधिको शासन हुँदैन त्यहाँ धर्मको...बाँकी

    अस्पतालदेखि प्रहरी चौकीसम्म नै यस्तै हंगामा, काठमाडौमा फेरी अर्का आत्महत्याको लफडा

    काठमाडौं । पछिल्लो समय शालिकराम पुडासैनी मृत्यु प्रकरणले सामाजिक सञ्जाल तातिएको छ । यो बीचमा राजधानीको स्वयम्भूमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेको खुल्न आएको छ । धादिङकी २७ वर्षीया शान्ति तामाङले आत्महत्या गरेकी...बाँकी

    समर्थकले भने ‘रविलाई न्याए दिन हामी सिंगापुरबाट ५२ जना नेपाल आउदै छौ’, रविको पक्राउ पछि तात्यो सामाजिक संजाल

    चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने प*क्राउ परेसंगै उनका समर्थक विरोधमा उत्रिएका छन् । पत्रकार शालिकराम पुडाशैनीको आ८त्मह८त्या प्रकरणमा रवि लामिछाने लगायत तीन जनालाई प्रहरीले प*क्राउ गरेपछि अहिले सामाजिक सञ्जाल तातेको छ । हिँजो बुधवार...बाँकी

    कृष्णनगर उ.वा.संघ र होटल तथा रेस्टोरेंट व्यवसायी संघको आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न

    अजय मिश्र /कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णनगरमा महिलाहरूको आउन लागेको महान पर्व हरितालिका तिजको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उद्योग वाणिज्य संघ कृष्णनगर र होटल तथा रेस्टोरेंट व्यवसायी संघ कृष्णनगरको संयुक्त आयोजनामा तिज विशेष कार्यक्रम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं