SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    वा.न.पा १३ पैयूँपाटाका व्लडक्यान्सर पीडित खत्री लाई प्रवासीहरुले उठाएको आर्थिक सहयोग हस्तान्त्रण

    निर्मल पौडेल पर्वत । वाग्लुङ नगरपालिका १३ पैयूँपाटाका व्लडक्यान्सर पीडित ओम वहादुर खत्रीको उपचारमा समस्या भएपछी अमेरीकामा रहेका प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । पैयूँपाटाका युवा समाजसेवी वासु पौडेलको विशेष पहलमा साथीभाई हरुले खाने...बाँकी

    कसले के कारण यस्तो गर्यो ? ऐतिहासिक दस्तावेज गायबः सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ?

    काठमाडौ । नेपालका महत्वपूर्ण दस्तावेज कहाँ छन् ? सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ? राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धिसम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको निष्कर्ष निकालेको छ।सुगौली सन्धि र...बाँकी

    ७ पटककी सांसद, २५ बर्षमा मन्त्रीजस्ता अद्भूत राजनीतिक रेकर्ड राखेर अस्ताईन् सुस्मा स्वराज

    काठमाडौं । भारतकी भूतपूर्व विदेशमन्त्री तथा भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री शुस्मा स्वराजको ६७ वर्षको उमेरमा निधन भएको छ । उनलाई मङ्गलवार साँझ दिल्लीस्थित एम्स् अस्पतामा भर्ना गरिएको थियो । स्वराजको निधन कार्डिएक अरेस्टका कारण...बाँकी

    खुमन अधिकारीले गायिका निशा क्षेत्री निशानाको झुम्का हराईदिए पछि यस्तो भयो {हेरौं भिडियोसहित}

    बैकुण्ठ गिरी, पर्वत । नेपाली नारीहरुको महान पर्व हरीतालिका तिज नजिकिएको बेला तिज गितहरु बजारमा आउने क्रम पनि उच्च गतिमा बढीरहेको छ । गित संगितलाई आफ्नो कर्म वा गित संगितको माध्यायमबाट आफु अब्बल देखाउन सक्ने...बाँकी

    महानिर्देशक न्यौपानेको निर्देशनमा सूचना बिभागले रोक्यो पत्रकार दिया चन्दको प्रेसपास

    काठमाडौं, । काठमाडौं । सूचना तथा प्रशारण बिभागले पत्रकार दिया चन्दको प्रेस पास रोकिदिएको छ । आम सन्चारगृहका पत्रकारले बिभागबाट पाउदै आएको पत्रकार परिचयपत्र लिन सोमबार र मंगलबार बिभाग धाएकी पत्रकार चन्दलाई खालि हात फर्काइएको...बाँकी

    वाटुलेचौरमा ऐतिहासिक तिज मेलाको निरन्तरता, भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक तिज मेला हुने

    शिशिर, पोखरा । हिमालय क्लवको आयोजनामा आगामी भदौ १३ गते देखि १६ गतेसम्म ऐतिहासिक वाटुलेचौर तिज मेला हुने भएको छ ।स्थानिय खेल मैदानमा हुने मेलालाई व्यवस्थित र सफल बनाउन क्लवले राम जि.सीको संयोजकत्वमा ५६ सदस्यीय...बाँकी

    छैठौँ संस्करणको मिस गण्डकीको पहिलो अडिसन सम्पन्न

    पोखरा । गण्डकी प्रदेश कै सबैभन्दा ठुलो सौन्दर्य प्रतियोगिता छैठौँ संस्करणको ‘मिस गण्डकी २०१९’ को पहिलो अडिसन पोखरामा सम्पन्न भएको छ । एस.टी क्रिएशन म्यानेजमेन्ट प्रालिले आयोजना गरेको यो प्रतियोगिताको छैठौँ संस्करण हो । यस...बाँकी

    लक्ष्मण शर्मा र मेलिना राईको गीत ए कान्छामा कबिता नेपाली र निशान पोख्रेलको दम्दार प्रस्तुती {भिडियोसहित}

    बैकुण्ठ गिरी, पर्वत । चर्चित गायक तथा तथा शब्द सङ्गीतमा लक्ष्मण शर्माले बिल्लकुलै नयाँ गित बजारमा ल्याएका छन् । अफुलाई नेपाली गित संगितको बजारमा दरिलो तरिकाले देखाउँदै आएका शर्माले यसपाली भने पछिल्लो समय की चर्चित...बाँकी

    सामाजिक व्याक्तित्वहरुको एक टोलीद्धारा निर्माणधिन ततरकोट पत्थरखोला सिँचाई आयोजनाको अनुगमन

    निर्मल पौडेल पर्वत । कुस्मा नगरपालिका १ पाङ इन्द्रवस्ती भन्दा माथी ततरकोट पत्थरखोला सिँचाई आयोजनाको काम लाई तिव्र रुपमा अगाडी वढाउन अनुरोध गरिएको छ । विकासे आयोजना अन्र्तगत क्रमागत रुपमा आर्थिक वर्ष २०७५— ०७६ अन्र्तगत...बाँकी

    प्रमोद खरेल बिल्कुलै नयाँ गीत “म हारेको छैन…” {भिडियोसहित}

    काठमाडौं । प्रमोद खरेलको म हारेको छैन् बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सनम कठायत र सुशीला थापालाई फिर्चड गरिएको छ । आमोश तामाङको शब्द/ संगीत रहेको उक्त गीतलाई अन्जन शर्माले भिडियो निर्देशन...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं