SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, जीवन शैली, मुख्य समाचार, समाचार

    यसपाली चन्द्रमाको भ्रमण धनु राशिमा : कुन-कुन राशिलाई लाग्दैछ ग्रहण दोष ?

    मेष राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आनन्द बढ्ला । आर्थिक प्रगति हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि...बाँकी

    लायन्स मणिमुकुन्द युथद्वारा रक्तदान कार्यक्रम सम्पन्न

    सम्राट जिसी, रुपन्देही । रक्तदान हामी सबैका लागि भन्ने मुल भावका साथ लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ , सबै जनमानसमा रक्तदान गर्न उत्प्रेरित दिने उदेश्यले रक्तदान हामी सबैको लागि...बाँकी

    पर्यटकको पर्खाइमा टाम्केकोट होम स्टे अफ सल्यान भिलेज

    विनोद रखाली मगर, गल्याङ् । नेपाल सांस्कृतीकविविधतातथाप्राकृतिक सुन्दरताले सजिएको मुलुकहो । पूर्व मेचिदेखि पश्चिममहाकालीसम्म सौन्दर्यका लहरहरु फैलिएकाछन् । विविधप्राकृतिकएवं सांस्कृतिकमहत्वले भरीएका नेपालकाजिल्लाहरु मध्ये स्याङ्जापनि एक हो । जिल्लाको गल्याङ् नगरपालिकावडा न. ५ साविकको पिडीखोलागाविस वडा...बाँकी

    राधाकृष्ण मन्दिरमा ३ दिने सत्तसङ सुरु

    गोबिन्द तिमिल्सिना, हेमजा, । पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित नर्बदेश्वर तथा राधाकृष्ण मन्दिरमा ३ दिने सत्तसङ शनिबार सुरु भएको छ । बिगतका बर्षहरुमा झै यस बर्ष पनि साउन महिनामा शिबको महिमाको लागी सत्तसङ...बाँकी

    बाटुलेचौरमा निःशुल्क बुटिक तालिम तथा बृक्षारोपण

    पोखरा । लायन्स क्लव अफ कैलाश चौतारीको आयोजनामा बाटुलेचौर मैदानमा १ महिने निःशुल्क बुटिक तालिम शुरु भएको छ । लायन्स क्लव अफ पोखरा ३२५ बि वानका सेकेण्ड भिडिजी विश्वेश्वर आचार्यले एक समारोहका विच उक्त तालिमको...बाँकी

    अजोडले ग¥यो पकुवा पञ्चासे साझेदारी कृषी फर्मको आलु विमाको २ लाख ४४ हजार ८०० रुपैयाँ भुक्तानी

    पर्वत । अजोड नन्लाईफ इन्स्योरेन्स प्राईभेट लिमीटेड शाखा कार्यलय कुस्माले कुस्मा नगरपालिका ११ पकुवामा किसानले लगाएको आलुमा छती भएपछी विमा दावीको रकम भुक्तानी गरेको छ । असिना पानीले आलु सखाप पारेपछी पकुवा पञ्चासे साझेदारी कृषी...बाँकी

    सुगम संगितका हिरा सत्य स्वरुपको ऎतिहासिक गीत “आमा” सार्वजनिक {भिडियोसहित}

    काठमाण्डौं। प्रसिद्ध गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको आवाज र संगितमा तयार भएको एक ऎतिहासिक गीत ू आमाू सार्वजनिक भएको छ । प्रवासमा रहेर नेपाली गीतसंगितको उत्थानको लागि समर्पित गीतकार शेखर कोइराला चन्द्रको उत्कृष्ट शब्दमा...बाँकी

    पोखराका प्रसिद्ध महेन्द्र गुफा र चमेरे गुफामा गुफामा भारतिय पर्यटकको संख्यामा वृद्धी

    शिशिर, पोखरा । पोखराकै प्रसिद्घ महेन्द्र गुफामा र चमेरे गुफामा भारतिय पर्यटकको संख्यामा वृद्धी भएको छ । प्राकृतिक गुफाको रुपमा परिचित दुवै गुफामा आर्थिक वर्ष २०७५÷०७६ मा उल्लेख्य रुपमा भारतिय पर्यटकले अवलोकन गरेको महेन्द्र गुफामा...बाँकी

    रेडियो हेमजाले बृहत तिज महोत्सव गर्ने

    गोबिन्द तिमिल्सिना हेमजा, । रेडियो हेमजा ८८.५ मेगाहर्ज पोखरा २५ हेमजाले विगतको वर्ष झै यसवर्ष पनि बृहत तिज महोत्सव गर्ने भएको छ । हेमजा संचार सहकारी संस्था लि.दवाारा संचालित रेडियोले नेपाली नारीहरुको महान पर्व हरितालीका...बाँकी

    यस्तो पो तिज गित, गायिका तुलसी क्षेत्रीको तीज गीत “नामर्द पोइ” ले तहल्का पिट्दै {भिडियो सहित}

    पोखरा,। नेपालीहरुको महान पर्ब हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्बजनिक भैरहेका छन् ।यसै क्रममा बहुचर्चित गायिका तथा नायिका तुलसी क्षेत्रीको तिज गित “नामर्द पोइ ” सार्बजनिक भएको छ । एउटा बिवाहित नारीलाई बच्चा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं