SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, समाचार

    एमसीसी टेबल भएपछि प्रधानमन्त्री देउवाको प्रतिक्रिया : अब पास हुन्छ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अब पारित हुने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नै उनले अब पारित हुने बताएका हुन् । प्रतिनिधिसभाको बैठक सकिएपछि...बाँकी

    सरकार छाड्न माग गर्नेलाई प्रचण्डको जवाफ : केही समय हेरौं

    काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा टेबल भएसँगै एकीकृत नेकपा माओवादीका सांसदहरुले संसदीय दलको निर्णय अनुसार सरकार छोड्न नेतृत्वसँग माग गरेका छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिन...बाँकी

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलको मूल्य १४५ !!!

    काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अनुरुप निगमले पेट्रोल, डिजेल र मट्टितेलमा रु तीन वृद्धि गरेको हो । आज राति १२ बजेदेखि नयाँ मूल्य...बाँकी

    ‘आज कि एमसिसी टेबल हुन्छ कि गठबन्धन बिसर्जन हुन्छ’

    प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले आज कि एमसिसी प्रतिनिधिसभामा टेबल हुने, नभए आजैदेखि गठबन्धन बिसर्जन हुने बताएका छन्। उनले भने, ‘आज गठबन्धनका सहयात्री दलले एमसिसी टेबल गर्न मान्छन् भन्ने विश्वास छ, कदाचित टेबल गर्न मानेनन्...बाँकी

    एमसीसी विशुद्ध विकास निर्माण परियोजना हो : डा. शेखर कोइराला

    विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विशुद्ध विकास निर्माण परियोजना भएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगरपालिका वडा नं ९ द्वारा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज...बाँकी

    झुक्याएर हालेको सिन्दुरको काम छैन, सदस्यता फ्याँकिदिनुस्, एमालेमा आउनुस्: ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस, माओवादी र माधवकुमार नेपालहरूको पार्टी त्यागेर एमालेमा फर्किन जनतालाई आग्रह गरेका छन्। ‘पहिले पूर्वतिर मेला लाग्थ्यो, उरन्ठ्याउला केटा हुल बाँधेर जान्थे। सिन्दुर लुकाएर, जुम्सो जस्तो भएर जाने। राम्री...बाँकी

    यो गठबन्धनलाई पानीमुनि गएपनि ठेगान लगाइन्छ : ओली

    काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भत्काइ छाड्ने बताएका छन् । उनले चुनावमा जानैपर्ने परिस्थिति लोकतन्त्रमा हुने भएकाले गठबन्धन धेरै नटिक्ने बताएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भक्तपुरमा...बाँकी

    विश्वकप छनोटमा नेपालको विजयी सुरूआत, ओमान ३९ रनले पराजित

    नेपाली बलरहरुले घातक बलिङ गरेपछि आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ। अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित...बाँकी

    ढुङ्गेअड्डामा फेला परेकाे कुकर बम सेनाको टोलीद्वारा निस्क्रिय

    काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा...बाँकी

    पाल्पामा करेन्ट लागेर दाजुभाइको मृत्यु

    रामपुर । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ-२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो । बिहीबार...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं