SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    सत्ता भनेपछि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारोमा पर्‍यो : गृहमन्त्री

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा आइपुगेको बताएका छन् । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौं कृति ‘कालपात्र’ सार्वजनिक गर्दै उनले भ्रष्टाचार र कमिसनको...बाँकी

    टोपबहादुर सहित १९ जनाले पाए आम माफी [ल हेर्नाेस सुचिसहित]

    काठमाडौं, । सरकारले गणतन्त्र दिवसको अवसरमा १९ जना कैदी बन्दीलाई आम माफी दिएको छ । साथै, अन्य चार सय ८२ कैदी बन्दीहरुको सजाय मिनाह गरिएको छ । आम माफी पाउनेमा टोबहादुर बुढा, रेशमलाल चौधरीसहित १९...बाँकी

    सांसद् विकास कोष ब्युतियो, ५ करोड रूपैयाँ खर्च गर्न पाउने

    काठमाडौं,। सांसद् विकास कोष सरकारले फेरि ब्युत्याएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सांसद् विकास कोष शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। सो...बाँकी

    रिसाए पर्यटन मन्त्री किराती, घुस लिएको प्रमाणित गर्न चुनौती

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती बिहानबिहानै रिसाएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा पोस्ट भएको उनको स्टाटसले उनी निकै आक्रोशित अवस्थामा रहेको सहजै बुझ्न सकिन्छ । आफूले घुस नखाँदा र नखुवाउँदा...बाँकी

    पूर्वराजालाई झलनाथको आग्रह : राप्रपाको अध्यक्ष बन्नुस्

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजाको गतिविधिबाट लोकतन्त्र कमजोर हुने स्थिति नरहेको बताए । पछिल्लो...बाँकी

    संसदमा पशुपतिको जलहरी पित्तलको हो भनेर बोल्नु पागलपनको पराकाष्ठा हो : सूर्य थापा

    काठमाडौं, । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले सत्तारुढ दलका सांसदले पशुपतिको जलहरी पित्तलको हो भनेर संसदमा बोल्नु पागलपनको पराकाष्ठा भएको बताएका छन् । संसदमा यस्ता तथ्यहीन, गलत र भ्रामक कुरा नगरेको भए प्रधानमन्त्रीले...बाँकी

    रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयमा

    काठमाडौ । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिने तयारी गरेको छ। गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिले दिने आममाफीमा यसपालि चौधरीलाई पनि समेट्न प्रस्ताव राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार...बाँकी

    नेकपा एमालेद्वारा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई निलम्बन

    बाग्लुङ । सहकारीबाट करोडौं अपचलनको आरोपमा फरार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेकपा एमालेले निलम्बन गरेको छ। नेपाली एमालेका गण्डकी प्रदेश कमिटी सदस्य हुन्। एमाले गण्डकी प्रदेश कमिटीको कार्यालय बैठकमार्फत नेपालीलाई निलम्बन गर्ने निर्णय गरेको...बाँकी

    झन्डै तीन करोड साँसद बन्नलाई ढाकाकुमारकाे भेटी, तर उनको बोली सुन्ने कसले…

    काठमाडौं । ‘बलेको आगो सबैले ताप्छन्, निभेको आगो कसले ताप्ने’ भन्ने लोकोक्ति नै छ । यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी बलेको आगो हो । पार्टी गठन भएको ६ महिनामै २१ सांसद जितेपछि अहिले त्यो पार्टीका नेताको...बाँकी

    मेरा हुन कि ओलीका स्वकीय सचिव हुन्, प्रहरीले बोलायो भने बयान दिनुपर्छ : एमाले सचिव

    काठमाडौं, । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित जसलाई प्रहरीले बोलायो त्यसले बयान दिनुपर्न बताएका छन्। बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले शरणार्थी प्रकरणमा आरोपित जसलाई प्रहरीले बोलायो त्यसले...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं