SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    १२ औं आलु महोत्सवको तयारी तीब्र

    गोविन्द तिमिल्सिना, हेमजा। बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी तिव्र पारिएको छ । यही चैतको २५ गतेदेखि बैशाख ५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी...बाँकी

    पर्वत उद्योग वाणिज्य संघको १८औं अधिवेशन सम्पन्न, अध्यक्षमा ठाकुर वि.पौडेल सर्वसम्मत चयन

    पर्वत । पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा ठाकुर बि। पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न १८ औं अधिवेशनबाट पौडेलको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो । पौडेलले यसअघिको कार्यसमितिको बरिष्ठ उपाध्याक्षको जिम्मेवारी...बाँकी

    सीआईबीका ४ इन्सपेक्टर हटाइए

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेका ४ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई हटाइएको छ ।इन्सपेक्टर सुरेश खत्रीलाई प्रहरी हेडक्वाटरमा सरुवा गरिएको छ । अर्का इन्सपेक्टर रन्जित लामाको पनि प्रहरी प्रधान कार्यालयमा सरुवा भएको छ ।...बाँकी

    जीबी राईलाई‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं : रवि लामिछाने

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले जीबी राई दोषी हो भने कारबाही भोग्नैपर्ने...बाँकी

    नि:शुल्क दन्त शिविरमा २२७ लाभान्वित

    गोविन्द तिमिल्सिना,हेमजा। रोट्रायक्ट क्लब अफ हेमजाको आयोजना तथा बिष्णु पादुका क्लबको सह आयोजनामा पोखरा २५ हेमजामा शनिबार नि:शुल्क दन्त शिविर शनिबार सम्पन्न भएको छ । सिद्दार्थ डेण्टल एण्ड स्किन केयर प्रा.लिको प्राबिधिक सहयोग तथा वडा...बाँकी

    आइतबार चीन भ्रमणमा जाँदै उपप्रधानमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन्...बाँकी

    एक मिनेट पनि पदमा बस्ने गृहमन्त्रीलाई छुट छैन : शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् । ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ...बाँकी

    सर्वेश्वर मार्गका व्यवसाय अबदेखि शनिबारपनि खुल्ने

    पोखरा । पोखराको अति व्यस्त बजार मानिने सर्वेश्वर मार्गका व्यवसाय शनिबारपनि खुल्ने भएका छन् । चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्गका होलसेल व्यवसाय अबदेखि शनिबारपनि खुल्ने भएका हुन् । कोरोना महामारी, आर्थिक मन्दी, बैंक ब्याजदरलगायतका कारण...बाँकी

    प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठक

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री महेन्द्रध्वज जिशीले खेलकुद भित्र बजेटमा देखिएका समस्याहरु समाधान गर्न आफू प्रयत्नशिल रहने जनाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आठौें बोर्ड बैठकलाई सम्वोधन गर्दै उनले उक्त...बाँकी

    हेल्प नेपाल, गण्डकीलाई हराउँदै फाइनलमा

    काठमाडौं । तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ । तीन पाकिस्तानी खेलाडी फखार उबैदिन,...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं