SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, समाचार

    आईपीएल क्रिकेटमा आज हैदराबाद र राजस्थान खेल्दै

    काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे पुणेमा सुरु हुनेछ । आईपीएल क्रिकेटमा हिजो भएको खेलमा नयाँ टोली गुजरात टाइटन्सले लखनउ...बाँकी

    अष्ट्रेलियन पूर्वक्रिकेटर शेन वार्नको निधन

    काठमाडौँ — अस्ट्रेलियाका लिजेन्ड क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नको व्यवस्थापन सम्बन्धी संस्थाले जारी गरेको संक्षिप्त विज्ञप्तिमा वार्नको अष्ट्रेलियन समय अनुसार शनिबार बिहान थाइल्यान्डको कोह समुइमा निधन भएको हो ।...बाँकी

    प्रधानसेनापति शर्माद्वारा खुला म्याराथन ‘रन फर फन’काे शुभारम्भ

    काठमाडाैँ । प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन- रन फर फन’ प्रतियोगिताको शुभारम्भ गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता उहाँले उद्घाटन गर्नुभएको हो । सैनिक...बाँकी

    विश्वकप क्रिकेट छनोट : क्यानडालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

    काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको...बाँकी

    अफ्रिकी कप अफ नेसन्सको उपाधि सेनेगलले उचाल्यो

    एजेन्सी । साडियो मानेले निर्धारित समयको ७औ मिनेटमा पेनाल्टी चुकाए पनि  पेनाल्टीसुटआउटमा निर्णायक गोल गरेपछि सेनेगलले पहिलोपटक अफ्रिकी महादेशको सबैभन्दा ठूलो प्रतियोगिता अफ्रिकी कप अफ नेसन्सको उपाधि जितेको छ । क्यामरुनमा आइतबार राति भएको फाइनलमा सर्वाधिक...बाँकी

    प्रथम पर्बत स्पोर्ट्स कपको उद्घाटन खेलमा पयुं गा.पा-७ र महासिला गाउपलिका पाखापानी बिजयी

    गोबिन्द, पर्बत  । “खेल खेलाडीका लागि, खेलाडी रास्ट्रका लागी” भन्ने मूल नाराका साथ बिगत केहि बर्ष देखि कुश्मा बजारमा ब्यबसाय संचालन गरिरहेको पर्बत सपोर्ट हाउस ले यहि पौष ४ गते देखि ७ गते सम्म जिल्ला...बाँकी

    प्रथम पर्वत स्पाेर्टस् हाउस कप २०७८, यहि पाैष ४ देखि ७ गतेसम्म कुश्मामा हुदै

    पर्वत । केही बर्ष देखि कुश्मा बजारमा व्यावसाय सञ्चालन गरिरहेकाे पर्वत स्पाेर्टस् हाउसकाे अायाेजनामा यहि पाैष ४ गते देखि ७ गतेसम्म कुश्माकाे बढागाउ खेलकुद मैदानमा प्रथम पर्वत स्पाेर्टस् हाउस कप २०७८ हुने भएको छ ।...बाँकी

    भारतलाई साफ च्याम्पियनसिपको उपाधि, इतिहास बनाउन नेपाल चुक्यो

    काठमाडौं,  । नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने गरी मैदानमा उत्रिएको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा चुकेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो...बाँकी

    कोपा अमेरिका: ब्राजिललाई पराजित गर्दै अर्जेन्टिना च्याम्पियन

    एजेन्सी । ब्राजिलमा भएको ४७औं संस्करणको कोपा अमेरिकामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो । यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३...बाँकी

    खेलकूद विकास समिती स्याङ्जाको अध्यक्षमा गिरी प्रसाद गुरुङ उर्फ मोहन गुरुङ

    स्याङ्जा । स्याङ्जा जिल्ला खेलकूद विकास समितीको अध्यक्षमा गिरी प्रसाद गुरुङ उर्फ मोहन गुरुङ मनोनित भएका छन । गण्डकी प्रदेश सरकारद्वारा गठित खेलकूद विकास समिती स्याङ्जा जिल्लाको अध्यक्षमा आगामी ४ वर्ष कार्यकालका लागि गुरुङ मनोनित...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं