SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, खेलकुद, मुख्य समाचार, समाचार

    पर्वतमै पहिलोपटक खुल्ला चौरमा सार्वजनिक व्ययाम सामग्री जडान हुदै

    गोबिन्द ,पर्बत। कुश्मा नगरपालिकाको बडा नं. ७ गोदाममा मा सार्वजनिक व्ययाम सामग्री जडान कार्यको प्रारम्भ भएको छ । गोदाम चौर चक्लाबन्दी साथै सम्याउने र पर्वतमै पहिलोपटक खुल्ला चौरमा सार्बजनिक रुपमा ओपन जिमका सामग्री जडान गर्ने...बाँकी

    लकडाउनले नछोएको कुश्माको व्याडमिन्टन खेल

    पर्बत, कुश्मा । विश्वप्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरसका कारण देशबाहिर र देशभित्रका सम्पूर्ण खेलकुद गतिविधि ठप्प भएको अवस्थामा पर्बतको कुश्मामा रहेका  ब्याडमिन्ट्न हलमा भने खेल रोकिएको छैन । दैनिक ब्याडमिन्ट्न खेल्न जाने र आउनेक्रम लकडाउन...बाँकी

    कोभीड–१९ बाट म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकी आमाको निधन

    एजेन्सी । इङ्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई मातृशोक परेको छ । कोभीड–१९ को संक्रमणपछि पेपकी आमा डोलोर्स साला कार्रियोको सोमबार ८२ वर्षको उमेरमा बार्सिलोनामा निधन भएको हो ।क्लबले एक विज्ञप्ति जारी गर्दै...बाँकी

    ब्राजिलियन लिजेण्ड रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भए

    एजेन्सी । बिश्वकप २००२ को बिजेता ब्राजिलियन लिजेण्ड रोनाल्डिन्हो पाराग्वेको जेलबाट रिहा भएका छन् । स्पेनिस क्लब बार्सिलोनाका पूर्व फरवार्ड रोनाल्डिन्हो र उनका दाई रोबर्टो एक महिना अघि नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै पाराग्वेमा पक्राउ...बाँकी

    मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी क्लबलाई हराउदै १८औं आहारारा गोल्डकपको फाइनलमा प्रवेश

    पोखरा ।पाँच पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी १८ औं संस्करणको आहा! रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै...बाँकी

    च्याम्पियन्स लिग: साविक विजेता लिभरपुललाई पराजित गर्दै एट्लेटिको मड्रिड क्वाटरफाइनलमा प्रवेश

    एजेन्सी ।लिभरपुलको मैदान एन्फिल्डमा भएको खेलमा मार्कोस लरेन्टेले अतिरिक्त समयमा २ गोल गरेपछि एट्लेटिको मड्रिडले साविक विजेता लिभरपुलाई पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।प्री–क्वाटरफाइनलको पहिलो लेगमा घरेलु मैदानमा १–० को जित...बाँकी

    बोरुसिया डर्टमण्डमाथि जित निकाल्दै पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

    एजेन्सी ।फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बोरुसिया डर्टमण्डमाथि दोस्रो लेगमा २–० को जित हात पारेपछि समग्रमा पिएसजीले ३–२ को जित निकाल्दै युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।पहिलो लेगमा २–१ ले पराजित पिएसजीलाई...बाँकी

    चितवनलाई हराउदै १८औं इण्डो नेपाल क्रिकेट टूर्नामेंट २०२० को उपाधि गोण्डालाइ

    अजय मिश्र, कपिलबस्तु, कृष्णनगर  । कपिलबस्तुको कृष्णनगरमा रहेको जय नेपाल स्पोर्ट्स क्लब कृष्णनगर द्वारा आयोजित १८ औ इन्डो नेपाल क्रिकेट टटूर्नामेंट २०२० को फाइनल मैचमा चितवनलाई हराएर गोण्डा बिजेता भएको छ। आजको फाइनल प्रतियोगता राम...बाँकी

    नेपालको नयाँ प्रशिक्षक श्रीलंका वा साउथ अफ्रिककाबाट थाइल्याण्ड भ्रमण सकिएपछि सार्बजनिक गर्न तयारी

    सम्राट जिसी, रुपन्देही । यसै महिना यसै महिना भारतीय प्रशिक्षक उमेश पटवालले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडेपछि केही समयको लागी नेपालको मुख्य प्रशिक्षकको जिम्मा नेपालका जगत टमाटाले पाएका हुन । नेपालले सकेसम्म भारतबाट...बाँकी

    १ लाख प्रथम राशी राएको जिल्ला स्तरिय सातौ मणिमुकुन्द रनिङ कप यहि फल्गुण १९ गतेबाट

    सम्राट जिसी, रुपन्देही । विगत लामो समयदेखि रुपन्देहीमा भलिबल खेलको विकास लागी निकै महत्त्वपूर्ण भुमिका खेलेको मणिमुकुन्द भलिबल क्लबले जिल्ला स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न भएको छ । खेल आयोजना गरेर होस यहा राष्ट्रिय...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं