SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, आर्थिक, मुख्य समाचार, समाचार

    कालिका र जनसेवीको एकिकृत कारोवार शुरु

    स्याङ्जा । स्याङ्जाको वालिङ प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मा प्रधान कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोवार बुधवारबाट शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकबाट एकिकृत कारोवारको अन्तिम स्वीकृती...बाँकी

    कर छल्नेहरूका दिनदशा बिग्रिए, बैंकका सीईओहरूमाथि अनुसन्धान शुरू

    काठमाडौं, । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कर छली, कर्जा अपचलन र हुन्डीमा संलग्न एक दर्जन व्यवसायी र बैंकका सीईओमाथि अनुसन्धान थालेको छ। कर छली, कर्जा अपचलन र हुन्डीमार्फत पुँजी पलायन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको...बाँकी

    कामना सेवाको सहयोग वेनी अस्पताललाई

    बेनि । प्रगतिको आधार कामना सेवा संंग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा बेनि अस्पतालमा १३ थान इलेक्ट्रोनिक जग तथा विरामीहरुका लागि स्वास्थ्य लाभको कामना सहित फलफुल वितरण...बाँकी

    भारत र चीनको स्याउलाइ पख लगाउंदै जुम्लाको स्याउले बनायो यो बर्ष रेकर्ड, छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात

    विजय रावत – जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात...बाँकी

    कामना सेवाको घरदैलो सेवा कुश्माको चुवामा

    पर्वत । प्रगतिको आधार कामना सेवा संग कारोवार भन्ने नाराका साथ संचालित कामना सेवा विकास वैक कुश्मा शाखाले जनताको घरदैलोमा सेवा दिने अभिप्रायले आज चुवामा एक कार्यक्रमको आयोजना गरेको छ । बित्तिय साक्षरता कार्यक्रम गर्दै...बाँकी

    यसरी मार्दैछ नेपाल एक फड्को माथी : अधिकांश व्यवसाय युवाको हातमा, ३० प्रतिशतमा महिला प्रबन्धक

    काठमाडौ । पछिल्लो समय नेपालले समग्र अवस्थामा एक फड्को माथी उक्लिएको अनुमान गर्न थालिएको छ । ब्यवसायको हिसाबलेपनि नेपालको ५४.५ प्रतिशत व्यवसाय युवाले सञ्चालन गरिरहेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागको आर्थिक गणनाका अनुसार, देशका...बाँकी

    रामेश्वर कृषि सहकारीको अध्यक्षमा भट्टराई

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारी संस्था लिको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्यसमिति चयन गरी सम्पन्न भएको छ । समितिको उपाध्यक्ष...बाँकी

    सामीप्य बचत तथा ऋण सहकारीको वार्षिकोत्सवका अवसरमा सम्मान

    पोखरा । सामीप्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थाका लागि योगदान पु¥याउनु विभिन्न व्यक्तिहरुलाई सम्मान ग¥यो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ...बाँकी

    अनबरत कृषि सहकारीको पाँचौ. साधारण सभा

    गोबिन्द तिमिल्सिना हेमजा,। पोखरा महानगपालिका वडा न. २५ हेमजामा अबस्थित अनबरत कृषि सहकारी संस्था लिमिटेडको पाँचौं बार्षिक साधारण सभा शनिबार हेमजामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न. २५...बाँकी

    “अप्सरा नेपाली बचाउ “अभियानमा बिहादी २ बर्राचौरमा रहेको आम्बारी माविद्धारा आर्थिक सहयोग

    अमृत भट्टराई / बिहादी,पर्वत । पर्वतको बिहादी गाउँपालिका २ बर्राचौरमा रहेको आम्बारी माविले गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालीका वडा नम्बर ४ बस्ने यश बहादुर सार्कीकि जेठी छोरी अप्सरा नेपालीको आन्द्रा मा समस्य भए पछि काठमाडौंमा ल्याब...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं