SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/५/२६ गते
    ४३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । लोकगायक, गीतकार तथा सङ्गीतकार कस्तुप पन्तको नयाँ गीत ‘धेरै माया’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक प्रमोद खरेलको स्वरमा ल्याएका हुन् । यस अगाडि खरेलसँगको सहकार्यमा पन्तले थुप्रै हिट गीत दिएका छन् ।

    लोकदोहोरीको पहिचानपछि सुगम संगीतमा पाइला बढाएका पन्तले पछिल्लो समय सुगम सङ्गीतमा पनि लगातार हिट गीत दिइरहेका छन् । नेपाली गीतसङ्गीतमा गण्डक क्षेत्र लोकदोहोरीको उर्वर भूमि भनेर चिनिन्छ । पर्वतमा जन्मिएका पन्त विगत डेढ दशकदेखि लोकदोहोरीको अलवा सुगम सङ्गीतमा समेत छाइरहेका छन् । सुगम सङ्गीतमा उनले दिएका गीत दर्जनौँ हिट भैसकेका छन् ।

    ‘धेरै माया’मा प्रेम पिडाले भरिएको गीत हो । कर्णप्रिय शैलीमा यो गीत पन्तले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । विक्रम बुढाथोकी र सञ्चिता शाहीलगायतको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन छ, भने निर्देशन क्रान्ति केसीले गरेकी हुन् ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    आचार्यलाई राष्ट्रिय शिक्षा पदक

    शिशिर, पोखरा ।पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले राष्ट्रिय शिक्षा पदक प्राप्त...

    कृषि अनुसन्धानको परिचय बनाउँदै बन्दिपुरस्थित बाख्रा अनुसन्धान केन्द्र

    दमौली । बन्दीपुरस्थित राष्ट्रिय अनुसन्धान बाख्रा केन्द्र कृषि तथा पशुपालन गर्नेहरूका लाागि अध्ययनस्थलका रूपमा परिचित...

    ‘हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्दैनन्’:रवि लामिछाने

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला आजदेखि काठमाडौँको प्रज्ञा भवनमा सुरु भएको छ...

    स्वास्थ्य मन्त्री पौडेलद्वारा परिवार नियोजन संघको निरीक्षण

    पोखरा। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण...

    विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री थापा

    पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं