SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२५ गते
    ४३४ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल। चर्चित गायक रेशम सापकोटाको शब्द सृजनामा “गैराघरे नेप्टी” बोलको गीत तरेली संगीत कुन्ज युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको छ। अन्जु विश्वकर्माले गीतमा एकल आवाज दिएकी छन्।

    पछिल्लो समय निकै भाईरल भएकी गायिका हुन् विश्वकर्मा। उस्तै मिठा शब्द अनि उही पुरानो पनको भाकाले गीतलाई मिठासपन गराईदिएको छ।गीतमा तिर्थ गन्धर्वको लय झलक संगीतमको संगीत संयोजनमा रहेको छ। स्वयम् गायिकाको सारंगीमय अभिनय रहेको भिडियोलाई नविन गिरिले छायांकन, रोशन धितालले सम्पादन भने गायक रेशम सापकोटाले निर्देशन गरेका हुन्।
    हेर्नुहोस् पुरा भिडियोः

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं