SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२२ गते
    ४६२ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल। ईन्द्र जिसि र शुशिला गिरको आवाजमा “प्युठान ईस्नालाई” बोलको गीत बजारमा आएको छ। गीतमा शुसिला गिरिको शब्द लय रहेको छ।

    भिडियो तर्फ लोकप्रिय एवम् चर्चित दोहोरी गायक बालचन्द्र बरालको अभिनय रहेको छ। उनलाइ अभिनयमा गिरिले नै साथ निभाएकी छन्। गीतको भाका स्वर निकै मिठो बनेको छ। भिडियोलाइ हुम गैरेले निर्देशन/सम्पादन गरेका हुन् भने गीत ईन्द्र जिसि अफिसियल युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको हो।
    हेर्नुहोस् पुरा भिडियोः

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं