SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२० गते
    ३७१ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल।
    लोकप्रिय चर्चित गायक बद्री पंगेनी को शान्ति भण्डारीको आवाजमा चोली फेर्ने माया बजारमा आएको छ। गीतलाई शिव हमालले शब्द संगीत गरेका हुन् भने संगीत संयोजन सुदिप सागरको रहेको छ। गीतले दर्शक सामु लोकप्रिय बन्दै गएको छ। भिडियो तर्फ पुष्प खड्का,बद्री पंगेनी,शान्ति भण्डारी अभिनयमा जोडिएका छन्।

    मौसम हिमालीले निर्देशन गरेको भिडियोलाई अर्जुन तिवारीको छायांकन रहेको हो भने मनोज कार्कीको सम्पादन/कलर रहेको हो।भिडियो बद्री पंगेनीको युटुव च्यानलवाट विश्वभर सार्वजनिक भएको हो।
    पुरा भिडियोः

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं