SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/२० गते
    ८५० &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल। सुमन परियार र रेजिना परियारको आवाजमा “राम सीता” बोलको गीत सार्वजनिक भएको छ। गीतमा रेजिना परियारको शब्द लय रहेको छ। गीतको भाका र स्वरमा निकै मिठासपन छाएको छ देख्न सकिन्छ। एच वि वन किस्मतले गीतको संगीत संयोजन गरेका हुन्। सुन्दा मिठो सुनिने र दर्शक श्रोताले रुचाउने अनुमान गीतलाई गर्न सकिन्छ।

    सुमन परियार र जुना विश्वकर्माको अभिनय रहेको भिडियोलाइ मौसम हिमालीले निर्देशन, नवराज उप्रेतिको छायांकन, अमृत चापागाईले सम्पादन गरेका हुन् भने भिडियो सुमन परियारको युटुववाट विश्वभर सार्वजनिक भएको हो।
    भिडियो पुरा हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं