SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/१०/१८ गते
    ५१८ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल। यज्ञ सापकोटाको लय शब्द सृजनामा अन्जु विश्वकर्माको एकल आवाजमा “रात जादै जान्न” गीत बजारमा आएको छ। गीतको संगीत संयोजन महेश विक्रम पाण्डेले गरेका हुन्।

    अन्जु विश्वकर्मा पछिल्लो समय मेलामा  गाउदा लोकप्रिय भएर आएकी हुन्। उनलाई भाईरल भनेर चिनिदै केही गीतमा स्वर दिईसकेकी छन्।
    भिडियो दृश्यमा गायक गायिका स्वयम् देखिएका छन् भने सम्पादन दुर्गेश राना,निर्देशन यज्ञ सापकोटाले गरेका हुन् भने भिडियो अकला देविको युटुववाट विश्वभर सार्वजनिक भएको हो।
    भिडियो हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तीव्रता, सहयोग आउनेक्रम जारी

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ को मिति नजिकिदै गर्दा तयारीमा तीव्रता दिन...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं