SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/२२ गते
    ४३० &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।यज्ञ सापकोटाको लय शब्दमा “तीजको मेलामा” बोलको गीत सार्वजनिक भएको छ।गीतमा यज्ञ सापकोटा, नविना सुवेदी, भुपराज पाण्डेय, इश्वरा खनाल सापकोटाको आवाज सजिएको छ।

    भिडियो तर्फ कलाकार राज गजमेर, सुष्मा मगर, दीपेक एसके, झरना रिसाल, कुसुम घतानी, सुरेश सुनार, दीपेन्द्र धरेल, सरस्वती सिंखडा, शारदा गिरी (काली आमा), गोपाल लगायतको अभिनय रहेको छ ।

    गीतको भिडियो अकला देवी म्युजिकको युटुव च्यानलबाट विश्वभर सार्वजनिक भएको छ।

    पुरा भिडियो हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं