SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१९ गते
    ४८५ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।

    नविन परियार र गायिका रति खड्काको आवाज रहेको नयाँ लोकदोहोरी गीत “सेतीवेणी” सार्वजनिक भएको छ।

    यस गीत सार्वजनिक ‘सेतीवेणी ’ नविन परियारको शब्द, संगीतमै बनेको गीत विश्वभर सार्वजनिक भएको छ। स्मृति तिनील्सिनाको निर्देशनमा तयार भएको भिडियोमा अमृत गौतम रिया खड्का विना विश्वकर्मा र अभिशेकको दर्दनाक अभिनय रहेको छ।

    करन चैसिरको छायाँकन, अमृत चापागाईको सम्पादन रहेको गीतलाई “नविन परियारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
    भिडियो यहाँबाट हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं