SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१९ गते
    ७५७ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।

    नविन परियार र गायिका रति खड्काको आवाज रहेको नयाँ लोकदोहोरी गीत “सेतीवेणी” सार्वजनिक भएको छ।

    यस गीत सार्वजनिक ‘सेतीवेणी ’ नविन परियारको शब्द, संगीतमै बनेको गीत विश्वभर सार्वजनिक भएको छ। स्मृति तिनील्सिनाको निर्देशनमा तयार भएको भिडियोमा अमृत गौतम रिया खड्का विना विश्वकर्मा र अभिशेकको दर्दनाक अभिनय रहेको छ।

    करन चैसिरको छायाँकन, अमृत चापागाईको सम्पादन रहेको गीतलाई “नविन परियारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
    भिडियो यहाँबाट हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    तेस्रो राष्ट्रिय मगर महोत्सव: खुल्ला महिला भलिवल प्रतियोगिता आज बाट शुरु

    गोबिन्द,पर्बत । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले  “कला संस्कृतिको...

    पर्वतमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद

    पर्वत।पर्वतको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत...

    पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी हुँदै

    राजाराम पौडेल,पोखरा । पोखरामा शनिबारबाट प्रथम ऐतिहासिक प्रादेशिक ललितकला प्रदर्शनी २०८० हुने भएको छ ।...

    हाइकर्स क्लब नेपालको प्रारम्भिक साधारण सभा हुने

    पोखरा । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने म्ुल नाराका साथ हाइकीङ (एक दिने पदयात्रा)...

    फिल्म ‘एक्टर’मा प्रदीप र दिव्याको जोडी

    पवन भट्टराई,काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं