SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/५/१८ गते
    ३५१ &#२३४६;&#२३३५;&#२३२५;

    सुमन ढकाल,काठमाण्डौ।

    अर्जुन सापकोटा र गायिका सिम्रन परियारको परियारको आवाज रहेको नयाँ लोकदोहोरी गीत “मेरो माया अझै उहीतिर” सार्वधिक चर्चा पाएको छ । गीत १ दिनमै युटुव ट्रेन्डिडंमा छ।

    बाग्लुडंकि चर्चामा आएकी भाईरल परियारको आवाज निकै मिठो रहेको दर्शक श्रेता बताईरहेका छन्। केही समय अगाडी पानी परेको गीत हिट हुनेवित्तीकै यस गीत सार्वजनिक ‘मेरो माया अझै उहितिर ’ रबिन लामिछानेको शब्द, अर्जुनकै संगीतमा बनेको गीत विश्वभर सार्वजनिक भएको छ।काजिश श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा अर्जुन सापकोटा सिम्रन परियारको मनमोहक अभिनय रहेको छ।

    दुर्गा पौडेलको छायाँकन, दीपक विष्टको सम्पादन रहेको गीतलाई “अर्जुन सापकोटाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
    भिडियो यहाँबाट हेर्नुहोस्ः

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं