SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/२२ गते
    ५५५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसि रुपन्देही, कोरोना महामारीको कारण उत्पन्न विषम संकटले समग्र राष्ट्र नै जोखिमपूर्ण अवस्थावाट अगाडी वढेको छ । लामो समयसम्म लकडाउनको कारण आम जनताको दैनिक गतिविधिहरु प्रभावित भईरहेको छन । तिलोत्तम नगरपालिकाले कोरोनोकि कारण जनताको जिवनमा आइपर्न संकट बिरुद्ध लड्न कोष स्थापना गरेको छ ।

    तिलोत्तमा नगरपालिकाले कोरोना महामारीको लडाई जित्नको लागि स्थापना गरेको विपत राहत कोषमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)तिलोत्तमा वडा न:४ कमिटिले नगद रकम रु २५००५।(९ रु पच्चिस हजार पाँच रुपैयाँ सहयोग गरेको छ ।

    विकासप्रेमी तथा उपयुक्त समयमा निर्णायक भूमिका खेल्न सक्ने नगरप्रमुख वासुदेव घिमिरे,उपप्रमुख जागेश्वरीदेवि चौधरी,प्रमुख प्रशासकिय अधिकृत,लेखा अधिकृत र नगरप्रवक्ता ज्यु समक्ष कमिटीका अध्यक्ष क।शंकर कपुर जिसि,सदस्यहरु क।कोष बहादुर बस्नेत,क।सतिश सापकोटा,क।उदय नन्द पोख्रेलको उपस्थितीमा रकम हस्तान्तरण गरेको हो । सहयोगको स्रोत जुटाउने प्रयासमा लागिपर्ने र सकारात्मक सोचकासाथ सहयोग गर्ने सहयोगी हातहरुलाई कमिटिले धन्यवाद व्यक्त गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं