SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१०/१६ गते
    १६१८ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । झूठ यस्तो शब्द हो, जसको सच्चाइ थाहा पाएपछि मानिले तपाईलाई घृणा बढाउने गर्दछ। तर पनि हामीले आफ्नो जीवनमा कहिले न कहिले झूठ बोलेका हुन्छौँ। तर सबैको झूठ बोल्ने कारण एक अर्काको फरक हुने गर्दछ। यसमा सबैभन्दा मन छुने कुरा के छ भने साइकोलोजीका अनुसार आफ्नो झूठलाई स्वीकार गर्नु सबै भन्दा मुस्किल हुने गर्दछ। आज हामी तपाईलाई खास टिप्सका बारेमा जानकारी दिदैछौँ, जसले दोस्रो व्यक्तिको झूठका बारेमा सजिलै थाहा पाउन सकिन्छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यसरी थाहा पाउन सकिन्छ झूठ

    १) जब कुनै व्यक्ति झूठ बोल्ने गर्दछ, तब उनीहरु आफ्नो आवाजलाई सामान्य भन्दा ठूलो बनाएर कुरा गर्ने गर्दछन्। तर साचो बोल्ने मान्छे आरामले कुरा गर्ने गर्दछन्।२) जब कोही व्यक्ति झूठ बोल्ने गर्दछ, तब आफ्नो कुरालाई यकिङ दिलाउनका लागि आफ्नो शरीरको चालभन्दा बढी आफ्नो कुरामा जोड दिने गर्दछन्। भन्ने गरिन्छ, झूठ बोल्ने व्यक्तिको शरीरको मुभमेन्ट बढी हुँदैन्।

    ३) यदी कोही व्यक्ति झूठ बोलिरहेको छ भने उनीहरु आफ्नो कुरा छिटो छिटो राख्ने गर्दछन्। जगातार सवाल जवाफ गर्दा झूठ बोल्ने व्यक्तिले झूठलाई लुकाउन सक्दैनन्।४) झूट बोल्ने व्यक्ति आँखामा आँखा राखेर कुरा गर्न सक्दैनन्। जब मानिस साचो कुरा गर्दछ तब उनीहरु शान्त स्वभावले आँखामा आँखा राखेर कुरा गर्ने गर्दछन्। ५) झूठ बोल्ने व्यक्तिले जबरजस्ती आफ्नो एक्सप्रशन दिने प्रयास गर्ने गर्दछन्। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं