SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/२४ गते
    ८०४ &#२३४६;&#२३३५;&#२३२५;

    गोरखा, । गोरखामा एक बृद्ध दम्पतिको केही घण्टाको अन्तरालमा निधन भएको छ । सुरुमा श्रीमतीको निधन भएपछि उनको चिता सेलाउन नपाउँदै श्रीमानको निधन भएको हो ।गोरखाको गण्डकी गाउँपालिका ३ फुजेलकी दयन्ती अम्गाईको निधन भएको ४० घण्टा नबित्दै उनका श्रीमानको पनि निधन भएको हो । श्रीमतीको निधन भएको केही घण्टा पछि ९२ वर्षीय कर्णखर अम्गाईको निधन भएको स्थानियले बताएका छन् ।

    सोमबार बिहान ३ बजे निधन भएकी जयन्तीको दा ह संस्कार गरेर फर्किएको केही घण्टाभित्रै कर्णाखरको पनि निधन भएपछि तिनै मलामी फेरी अर्को श व लिएर अन्तिम संस्कारका लागि फर्किएका थिए । मंगलबार राती ९ बजे निधन भएका कर्णखर र जयन्तीको बुढीगण्डकी नदीमा अन्तिम दा ह संस्कार गरिएको छ ।

    श्रीमतीको अन्तिम दा ह संस्कार गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दा ह संस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं