SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/५ गते
    १६७५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जि सि,रुपन्देही। दिउस को करिब ३:४० बजेको थियो सबैजना खुशी ले रमाइरहेका थिए समाज परिबर्तन मा युवायुवती हरुको भुमिका निकै आबस्यकता छ भन्ने कुरालाई मध्यनजर गर्दै विभिन्न ठाउका युवायुवती हरु जस्ले समाज परिबर्तन भएको देख्न चाह्न्छन । जो सामाजिक कार्यमा अग्रसर भएर समाजमा रहेका दिन दुखी हरुलाइ सहयोग गर्न चाह्न्छन हो तेस्तै युवायुवतीहरु मिलेर खोलिएको सस्था गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देही ।मानिस संसारमा पाइला टेक्न साथ धनी गरिब भएर दिन दुखी भएर आउदैन यो त सब समय को खेल हो ।तसर्थ हामी गोर्खाली एउटा महान अभियान मा लागिरहेका छौ जो समाजमा अझै पनि घरपरिवार को साथ नपाएर एक्लै सडकमा जीवन बिताउन परेको छ अथवा गरिबी का कारण भोकै हिड्नुपरेको छ र जस्लाइ प्राकृतिक प्रकोपले ठगेर घरबिहिन जीवन बिताउन बाध्य हुनु भएको छ हो उहाँहरुलाइ सम्मान सहित उहाहरुकै समपिर्तमा ूगोर्खालीको एउटै धोको कुनै गरिब नरहोस भोकोू भन्ने मुल कुरालाइ आत्मसात गरेर निशुल्क खानाको हामि १० औ हप्ता पुगिरहेका थियौ ।

    सबैजना खुशी हुनुहुन्थ्यो आआफ्नो काममा लागिरहनु भएको थियो । हामी पुस्पालाल पार्क मा गर्थ्यौ खाने मान्छेहरुको भिड बढिरहेको थियो तर त्यही समयमा लुम्बिनी प्रादेशिक अस्पताल तिर बाट एक जना बुबा हाम्रो गित सुनेको आदार मा त्यहा आउन बाटो काटदै हुनुहुन्थ्यो उहाँ असक्त हुनुदोरैछ त्यसैले उहालाइ बाटो काट्न गार्हो परिरहेको थियो ।मानिस हरु थुप्रै हुनुहुन्थ्यो आफ्नै तालमा हिडिरहेका थिए तर उहाप्रती कसैको ध्यानाकर्षण भएन आखिर एउटा मानिस भएर अर्को मानिस जो अपांग हुनुहुन्छ हिडन गार्हो हुन्छ उहाहरुलाइ सहयोग नगरेको देख्दा मानिसमा मानवता हराइसके जस्तो लाग्यो र उहाँ जब बाटोमा आउन खोज्नु भएको उहालाइ कसैले मदत नगरेपछि हामी गोर्खाली सस्था का सक्रिय सदस्य बिनोद गौतम जानू भयो र उहालाइ हात लिएर बाटो पार गराइदिनु भयो र उहालाइ सोध्नुभएछ ूबुबा कहाँ जादै हुनुहुन्थ्यो भनेर रु उहाले सोझै उत्तर दिनुभयो पुस्पालाल पार्क मा खाना दिन्छन रे त्यहि जान खोजेको बाबू भन्नुभयो । उहाको त्यो कुरा सुनेपछि मन अमिलो भयो साच्चिकै नराम्रो महशुस भयो भने कताकता खुशी को आँसु पनि आखाभरि भयो । आखिर मरिलानु के नै छ र रु सडक मा बाटो क्रस गर्न नसकेका लाई मदत नगर्दा मानवता हराइसकेछ जस्तो लाग्यो र उहालाई हामी हाम्रो खाना खुवाउने ठाउका लिएपछी विभिन्न प्रस्न हरु सोधपुछ गर्यौ ।।

    खाना धेरै मन लागेको छ भन्दा खुशिले मन अमिलो भयो उहाले खाना खाइसकेपछी बाबू अब कहिले हुन्छ भन्नुभयोरु हामी भन्यौ ूशनिबार साझ ४ बजे ू उहाँ खुशी हुनुभयो र अर्को शनिबार पनि आउछु भन्नू भयो। तसर्थ हामी सबै मिलेर समाज परिवर्तन गर्ने हो कोहि मानिस सानो ठूलो हुदैन सबैलाइ समयले ठगेर आज सडकमा जीवन बिताउन बाध्य हुनु भएको छ त्यसैले यस्ता कुराको अन्त्य गर्न हामी जस्ता हजारौ युवाहरू खटिनु पर्छ । एउटा मानवीय उत्तरदायित्व जसरी बिनोद गौतम ले हातमा लिएर बाटो क्रस गराउनु भयो र निशुल्क अभियान मा आएर खानु भयो अनि आरामदायी महशुस गर्नु भयो उहाले हो हामी पनि नलजाइ नडराइ मानबता पूरा गर्न अगि बढ्नै पर्छ किनभने परिबर्तन हाम्रै पालामा समभब छ । अझै समयले ठगेर सडकमा जीवन बिताउन बाध्य हुनु भएका थुप्रै हुनुहुन्छ अब सबै मिलेर उहाहरुलाइ ब्यबस्थापन गरेर एउटा नागरिक को कर्तव्य पूरा गरेर आफू खाने र अरुलाइ पनि खुवाउने बाताबरण सिर्जना गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ समाज परिबर्तन को यात्रामा सहकार्य गर्न विनम्र अनुरोध गर्दछौ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं