SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/५/११ गते
    १०१५ &#२३४६;&#२३३५;&#२३२५;

    बैकुण्ठ गिरी, पर्वत । नेपाली लोकसंगितको बजारमा आफुलाई दब्रिलो खम्वाको रुपमा उदाउँदै गरेका सर्जक हुन प्रसाद लामिछाने । लोक संगितलाई आफ्नो कर्म बनाएर निरन्तर संघर्षरत उनै लामिछानेको भर्खर मात्रै पानी छल्काले नामक गित बजारमा ल्याएका छन् ।

    टिकटकमा भाईरल सार्वजनिक गरेको केहि घण्टामा नै भाईरल भएको गित पानी छल्काले मा गायक सर्जक प्रसाद लामिछानेलाई पछिल्लो समय कि उदायमान गायिका समिक्षा अधिकारीले साथ दिएकी छन् । उनीहरुको दुबैको आवाजले गितको मिठासलाई निकै राम्रो उचाईमा लगेको प्रष्ट देख्न सकन्छि ।।

    टाडा भैयो मनै मा पिरछनि
    छैन सानु उपाय बिर्सनी ।
    पानि छल्काले म यसै मर्छुकी तिम्रै झल्काले जस्ता निकै कर्णप्रिय शब्लहरु भने गितको लागि सुरेन्द्र लामिछानेले लेखेका छन् । भने गितमा संगित पनि प्रसाद आफैले दिएका छन् ।

    नेपाली चलचित्र क्षेत्र कि नायीका नम्रता सापकोटा, सुरेन्द्र लामिछाने र प्रल्हाद सुवेदीको गितमा दमदार अभिनय देख्न सकिन्छ । माया प्रेमको कथालाई बुनेर बनाएको गित सफल हुनेमा आसावादी रहेको सर्जक लामिछानेले सुचनाकेन्द्र डटकमलाई बताएका छन् । गित सफलताको लागि हाम्रो तर्फबाट लाखौं लाख शुधकामना ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    आगामी मे १९ तारिख न्यूयोर्कमा हुने नेपाल डे परेड सम्पन्न गर्न दोस्रो टाउनहल बैठक

    न्युयोर्क । आगामी मे १९ तारिखका दिन न्यूयोर्कको म्यान्हटनमा आयोजित नेपाल परेड सम्पन्न गर्नका लागि...

    खुसीको खबर, झण्डै २ सातादेखि सम्पर्कविहीन पर्वतका युवा अमन सकुशल फेला

    बैकुण्ठ गिरी, अमेरिका । अमेरिकाको न्युयोर्क देखि बाल्टिमोर जादै गर्दा झण्डै २ सातादेखि बेपत्ता पर्वत...

    जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्दै

    पर्वत । जिल्लाको जलजला गाउँपालिकाले वडा वडामा पुगेर जनताको गुनासो सुन्ने गरी सञ्चालन गरेको सार्वजनिक...

    विहादी गाउँपालिकाको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रियता

    पर्वत । सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको छ । विद्यार्थीहरु दिन प्रतिदिन सामुदायिक विद्यालय छाडेर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं