SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/४ गते
    ८६१ &#२३४६;&#२३३५;&#२३२५;

    उदय अतीत स्याङ्जा:-
    रुरु धार्मिक सेवा सन्चार प्रा. लि. को आयोजनामा यहि आउदो मङ्सिर -१५ गते पबित्र धार्मिक तथा पर्यटकीय क्षेत्र रिणी धाममा पाँचौ पटक भजन प्रतियोगिता , दिप पज्वलन संख बजाउने प्रतियोगिता ,ज्येष्ठ नागरिक सम्मान,असल बुहारी सम्मान ,पत्रकार सम्मान ,बिबिध पाठ पारायण रास्ट्रिय कलाकार पर्स्तुती सहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजक तथा रुरु धार्मिक सेवा सन्चार प्रा. लि का गुरु तथा पत्रकार चुरामणी तिमिल्सिना ले जानकारी दिनु भएको छ। धर्म सस्कृतिको जगेर्ना गर्नु आफुहरुको उदेश्य रहेको पनि बताउनु भएको छ।

    यस्तो कार्यक्रम सबै ठाउँमा हुनुपर्ने र यो पुस्ताले अर्को पुस्तालाई सस्कृती सिकाउन पनि यस्ता कार्यक्रम ले सहयोग पुरयाने बताउनु भएको छ।
    उत्त कार्यक्रममा स्याङ्जा ,पाल्पा,गुल्मी पर्बत अर्घाखाँची रुपन्देही नवलपरासी कपिलवस्तु लगायतका भत्तजन सहभागी हुने बताइयको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं