SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२४ गते
    १३६१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।
    लोकप्रिय गायक तथा पछिल्लो समय चर्चामा रहेको साङ्गितिक रियालिटी शो ” द भोईस अफ नेपाल” का एक प्रमुख निर्णायक प्रमोद खरेलको आवाजमा रहेको ” तिमी फूल हौं ..” बोलको गीत तथा इलामका अत्यन्तै रमणीय स्थानहरुमा छायांकन गरिएको एक उत्कृष्ट भिडियो सार्वजनिक भएको छ ।

    प्रसिद्धि संगितकार राजकुमार बगरको संगित र बिरेन्द्र कुमार बलामीको शब्दमा तयार भएको उक्त भिडियोको निर्माण तथा बजार व्यवस्थापन एभरेष्ट ग्यालरीले गरेको छ । लोकप्रिय मोडल सनम कठायतसंगै भिडियोमा हिमा थापालाई आकर्षक मुन्द्रामा देख्न सकिन्छ। अन्जन शर्माको निर्देशन , टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाइको छायांकन रहेको उक्त गीत रिलिज पुर्वनै टिकटकमा चर्चामा छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं