SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२२ गते
    १००८ &#२३४६;&#२३३५;&#२३२५;

    प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाई लिएर तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनदेखि नै अड्कलबाजी गरिए पनि ती सबै फेल भएका छन् ।

    ‘बितेका पाँच वर्षमा ओलीको स्वास्थ्यबारे गरिएका अनेकौं अड्कलबाजी फेल खाएका छन् । सीसाभित्रबाट बोल्नुपर्ने भनिएका ओली ०७४ सालका स्थानीय तह, संघ, तथा प्रदेश निर्वाचन परिचालनको कमान्डर मात्र भएनन्, सम्भवतः सबैभन्दा बढी खटिए । माओवादीसँग चुनावी गठबन्धन बनाए ।

    अन्ततः उसैसँग पार्टी एकता गरेर झन्डै दुई तिहाइ बहुमतको नेतृत्व गरिरहेका छन् । ओलीको स्वास्थ्यस्थिति आकलन गर्दै कतिपय नेताले नेकपामा उनको उत्तराधिकारी खोजी गरिरहेका छन् । नेपाल साप्ताहिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतका मल्लको अमेरिकामा रिगंटा लागेर ढल्दा मृत्यु, सहयोगका लागि गोफण्ड

    पुनम बसेल, न्युयोर्क । १ वर्ष अगाडी वैदेशिक रोजगारको शिलशिलामा अनेक चुनौती र कठिनाइ पार...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं