SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/४/१९ गते
    ११५६ &#२३४६;&#२३३५;&#२३२५;

    तनहुँ, । तनहुँको बन्दीपुर गाउँपालिका ५ ढाँपमा आइतबार बिहान बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

    चितवनको नारायणगढबाट बाग्लुङ आउदै गरेको बा ४ ख ५९८८ नम्बरको बस अनियन्त्रित हुदाँ दुर्घटनामा भएको प्रहरीले जनाएको छ । बसमा ३३ जना यात्रु सवार थिए ।

    एक जनालाई थप उपचारका लागि पोखरा पठाइएको र अन्य १८ जना घाइतेको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भैरहेको प्रहरीले बताएको छ । चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत कुश्माका २२ बर्षिय अमन, न्युयोर्कबाट मेरिल्याण्ड जादै गर्दा शनिबारदेखि बेपत्ता

    अमेरिका । झण्डै डेढ बर्ष अगाडि अमेरिका न्युयोर्कमा बस्दै आएका २२ बर्षीय पर्वत कुश्माका युवा...

    वान टेकमा चर्चित सर्जक तथा गायक विमलराजको यर्थातपरक गीत ‘बैंक भरी धन’

    काठमाडौँ । बैंक भरी धन भरेर अस्पतालमा भर्ना हुनु भन्दा त लखर लखर हिँडेकै आनन्द,...

    युरोपेली देश क्रोएसियामा पर्वत समाज गठन, अध्यक्षमा सापकोटा

    क्रोएसिया । युरोपेली देश क्रोएसियामा रोजगारीको लागि आएका युवाहरुले पर्वत समाज क्रोएसिया गठन गरेका छन्...

    अर्थको अडान लिएका माओवादी नेता साहले स्वीकारे वन मन्त्रालय

    जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी...

    यहि मे ५ मा सन्नि सगरमाथा समाजको भब्य पिकनिक, आयोजकको सबैलाई चुलेनिम्ता

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । हरेक बर्षहरुमा जस्तै यसबर्ष पनि हजारौंको संख्यामा नेपालीहरु सहभागी हुने सन्नि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं