SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    अन्नपूर्णको लुुम्लेमा महायज्ञ जारी, यज्ञबाट रु.५० लाख दान संकलन गर्ने लक्ष्य

    श्रीभद्र पौडेल । अन्नपूर्ण(लुम्ले),१२ असोज।कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ शनिवारदेखि सुरु श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ जारी रहेको छ ।महायज्ञ यहि असोज १९...बाँकी

    कलाकारको दुखमा साथ दिन २० लाखको अक्षयकोष स्थापनार्थ राजधानीमा ‘पर्वत संगीत साँझ’

    काठमाण्डौ। पर्वत जिल्लाका कलाकारहरुको साझा संगठन ‘पर्वत कलाकार समाज नेपाल’ले राजधानीमा भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । विजया दशमी २०७६ को अवसरमा यही असोज १६ गते काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत साँझ’ आयोजना...बाँकी

    मन्त्रीहरुसँग खुसी छैनन् प्रधानमन्त्री, चिसियो ओली–प्रचण्ड सम्बन्ध

    प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ । २१ वटा मन्त्रालयमध्ये आधा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै कमजोर पाइएको प्रधानमन्त्री कार्यालयको अनलाइन मोनिटरिङले देखाएको...बाँकी

    सभामुख महरा पद जानै लागेका सांसदको जागिर जोगाइदिँदै

    संसदको वर्षे अधिवेशन अवधिमा लगातार दस दिनभन्दा बढी १५ जना सांसद अनुपस्थित भएका छन् । संविधानको धारा ८९ को खण्ड (घ) मा कुनै पनि संघीय संसदको सदस्य सदनलाई सूचना नदिई लगातार दसवटा बैठकमा अनुपस्थित रहेमा...बाँकी

    हेमजामा महायज्ञ सुरु, यज्ञ असोज २० सम्म विष्णुपादुका माइस्थान प्राङगणमा चल्ने

    गोबिन्द तिमिल्सिना, हेमजा । विष्णुपादुका माइस्थान पोखरा २५ हेमजामा आइतबार महायज्ञ सुरु भएको छ । माइस्थान परिसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा पञ्चाङ्ग मन्दिर स्थापना गर्ने उद्देश्यका साथ सो यज्ञ सुरु गरिएको हो ।...बाँकी

    सरसफाइ अभियानमा निरन्तर सकृय रहेका ३२ युवा सम्मानित

    पोखरा । पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीले सरसफाइअभियानमा निरन्तर सकृय रहेका ३२ युवालाई सम्मान गरेको छ ।आईतवार विद्यालयमा सम्पन्न शैक्षिक सत्र २०७५ मा विद्यालयबाट एस ई ई उत्तीर्ण विद्यार्थीहरुको विदाइ तथा रिठेपानी...बाँकी

    “भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महा (सेठ) लाई समुन्द्र पारीबाट खुला पत्र !”

    -सचिन्द्र श्रेष्ठ खै कहाँ बाट शुरु गरु मन्त्री ज्यु, हजुर मन्त्री भएको दिन देखि आरोप प्रत्यारोप नआएको दिन छैन जस्तो लाग्छ तर अघिल्लो दिनको घटनाले त म केहि नलेखि बस्न सकिन।हुनत हजुरलाई यो घटना सामान्य...बाँकी

    नमुना ब्यावसायिक कृषी सहकारीको छैटो साधारण सभा सम्पन्न, अध्यक्षमा खड्ग प्रसाद खनाल निर्वाचित

    पर्वत । पर्वत जिल्लाको कुश्मामा प्रधान कार्यालय रहेर २०७० सालमा स्थापना भएको नमुना ब्यावसायिक कृषी सहकारीको छैटो साधारण सभा आज कुश्मा बजारमा सम्पन्न भएको छ । साधारण सभामा भएको शेयर सदस्यहरुको भेलाले अध्यक्षमा खड्ग प्रसाद...बाँकी

    हरपलमा आउने तिम्रा यादहरुले नै, पोल्छ छाती भतभती अरु के भनौ : निर्मल पौडेल कुस्मा पर्वत

    गजल लाग्छ माया कति कती अरु के भनौ ? यो संसार सारा जती अरु के भनौ ?? मेरै वन्छु भन्दै पछी लाउनेहरु मध्ये। वन्न मन छ तिम्रै पति अरु के भनौ?? तिमी मेरी म तिम्रै...बाँकी

    नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुस्मा नगर कार्यसमितीमा पुनः सुवेदार पुन

    निर्मल पौडेल पर्वत । नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघ कुस्मा नगर कार्यसमितीको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । शनिवार पुन क्लवको प्राङ्गणमा सम्पन्न अधिवेशनले सुवेदार गुम वहादुर पुनको अध्यक्षतामा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं