SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    अदालतमा हाजिर हुन आदेश, सभामुख हुन खोज्दा नराम्ररी फसे अग्नि सापकोटा

    काठमाडौं – प्रतिनिधिसभा सभामुख हुने प्रक्रियामा रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद अग्नि सापकोटा नराम्ररी फस्ने भएका छन् । सर्वाेच्च अदालतमा मुद्दा परेपछि सांसद सापकोटाले माघ १२ गते अदालतमा हाजिर हुनुपर्ने भएको छ ।...बाँकी

    प्रहरी देखि पत्रकार सम्मले रबीलाई फसाउन यस्तो सडयन्त्र गरीएको रहेछ,खोले उनकै वकिलले भित्री रहस्य

    सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । जिल्ला अदालत चितवनमा भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।सोहि क्रममा...बाँकी

    जीवनभर दुर्भाग्यबाट छुटकारा पाइँदैन, २० देखि ४० वर्षको उमेरमा नगर्नुहोस् यी आठ काम

    २० देखि ४० को उमेर हरेकको जीवनमा यस्तो समय हो जब व्यक्ति सबैभन्दा धेरै ऊर्जावान् हुन्छन् । यो उमेरमा मानिसहरु आफ्नो हरेक चाहना पूरा गर्न चाहन्छन् र यसका लागि हरसम्भव प्रयास गर्छन् । आफ्नो ऊर्जाको...बाँकी

    सडक दुर्घटनामा प्रेमीको ज्यान गएपछि एक्लिएर प्रेमीले भने ‘तिम्रो लागि रातो साडी किनेर ल्याइदिएको छु बुडी, तिमि कहाँ गयौ’ ?

    काठमाडौं,  । बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोला घर भएकी रमिता पाँच दिन पछि हुने आफ्नो विवाहको तयारीमा आफै लागेकी थिइन् । डेढ वर्ष अघि आफ्ना प्रेमीसंगै बस्दै आएकी रमितालाई माइतीले उनको विवाह स्वीकार गरेका थिएनन्...बाँकी

    के हो कोरोना भाइरस सावधान ! कोरोना भाइरसले यसरी लिँदैछ ज्यान : २५ जनाको मृत्यु, २ करोडलाई नजरबन्द

    काठमाडौ । चीनमा महामारीको रुपमा फैलिदै गएको भाइरसले अहिलेसम्म २५ जनाको ज्यान लिएको छ । चीन लगायत अन्य केही देशहरुमा पनि डरलाग्दो बन्दै गएको कोरोना भाइरसको संक्रमण हुनेहरुको संख्या ८३० भन्दा धेरै पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले...बाँकी

    कहिल्यै पछि फर्केर हेर्नुपर्दैन, धनको वर्षा हुने यी ३ राशिको भाग्य हेर्नुस्

    मिथुन : बाधा अवरोध हट्ने छन् । समयमा सुधार देखिन्छ । कुरामा भन्दा काममा जोड दिनुहोला। काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता,दक्षता बढ्नेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आशाका...बाँकी

    दृष्टिबिहीन विद्यार्थीले पाए शैक्षिक सामग्री

    निर्मल पौडेल कुश्मा, पर्वत । जिल्ला सदरमुकाम कुश्मामा रहेको श्री शिवालय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिबिहीन स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरुले आफूलाई आवश्यक शैक्षिक सामग्री प्राप्त गरेका छन् । आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच दृष्टिबिहीन छात्रछात्राहरुलाई...बाँकी

    सामाजिक संजालमा खैलाबैला : बाराबुमले प्रचण्डलाई मुखभरिको जवाफ फर्काउदै गरे अहिलेसम्मकै कडा ट्वीट

    काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपामा आउन गरेको आग्रहलाई ठाडै अस्विकार गरेका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भट्टराईसँगै...बाँकी

    देउवा मुछिएको फाइल भेटिएन, माधव नेपाल लगायतविरुद्ध मुद्दा चलाउन ओली सरकारको ‘आदेश’ पर्खिंदै अख्तियार

    काठमाडौं – राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र प्रभावशाली व्यापारीसमेत मुछिएको बालुवाटारको १४१ रोपनी सरकारी जग्गा हिनामिनाको अनुसन्धान सकिए पनि मुद्दा दायरमा ढिलाइ भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनाअघि र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो...बाँकी

    हेमजामा क्यन्सर परिक्षण शिबिर, ३६४ ले गराए स्वास्थ्य परिक्षण

    गोबिन्द तिमिल्सना हेमजा, । पोखरा महानगपालिका वडा न. २५ को वडा कार्यालय र हेमजा स्वास्थ्य चौकीको आयोजनामा यौन रोग तथा पाठेघर मुखको क्यन्सर परिक्षण तथा अभिमुखिकरण बिहिबार हेमजामा सम्पन्न भएको छ । शिबिर सोमबार सुरु...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं