पर्वत । प्रगतिको आधार, कामना सेवासंग कारोवार भन्ने मुल मन्त्रलिएर संचाललित कामना सेवा विकास वैंकको कुश्मा शाखाले कुश्मा नगरपालिका ८ चुवामा शुभकामना आदान प्रदान तथा जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरेको छ । लायन्सकलव अफ...बाँकी
अजय मिश्र कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं २ ब्यारियर चेक प्वाइंट बाट सात लाख साठी हजार छ सय पचास ७६०६५०-/ भारतीय रुपयां सहित मानिस लाई नियन्त्रण मा लिइएको छ। सशस्त्र प्रहरी...बाँकी
पर्वत ।पर्वतको दक्षिण महाशिला गाउँपालिका वार्ड नम्वर ५ लुँङखु निवासी स्वयंसेबिका तथा सामाजिक अभियान्त भगवती मल्लको उपचारका लागि वार्ड कार्यलयले आर्थिक सहयोग गरेको छ । महाशिला गाउँपालिका ५ वडा कार्यललयको तर्फबाट अध्यक्ष जिवन उच्चै ठकुरीले...बाँकी
काठमाडौँ । २०६८ सालमा दुर्घटनामा परेर आमाले संसार छाड्दा उनलाई ठूलो शोक पर्यो । त्यसैको असरले उनी गम्भीर डिप्रेसनको सिकार भइन्, औषधि खान थालिन् । निद्रा लाग्ने औषधि खान थालेको पनि त्यतिबेलै हो । बिमारकै...बाँकी
प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन् । ‘हामी कोहीसँग झुक्दैनौं, कतै ढल्कँदैनौं,’ प्रधानमन्त्री ओलीले बिहीबार...बाँकी
पोखरा । बौद्धिकता सहितको सौन्दर्य भन्ने मुल नाराका साथ पोखरामा आयोजित मोडलिङ रियालिटि सो ‘ नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ ‘ को उपाधि कल्शन गुरूङ र स्नेहा गुरूङले जितेका छन् । विजेता हुने...बाँकी
श्रीभद्र पौडेल, अन्नपूर्ण (लुम्ले), । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्ले स्थित कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा शुक्रवारसम्म ३२ लाख रुपैयाँ बढी संकलन भएको छ...बाँकी
नेपालको सुरक्षामा अब बाहिरका खतरा झनै बढेका छन् । तर, हाम्रो सुरक्षा संयन्त्र कति भुत्ते भने, सीमापारिबाट हुने खतरा नियन्त्रणको सञ्जाल मौका पाएर पनि फैलाइएको छैन । शायद नेपालमात्र यस्तो देश हो, जहाँको राजधानी प्रयोग...बाँकी
अजय मिश्र/ कृष्णनगर कपिलवस्तु मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था आफन्त नेपालले सचेतना मुलक कार्यक्रमहरु निरन्तर सन्चालन गर्दै आएको छ ।आफन्त नेपालले सिमा नाकामा रहि बिहान देखि बेलुका सम्म सिमा निगरानी गर्दै...बाँकी
काठमाडौँ, । युएईमा भएको सडक दुर्घटनामा ६ जना नेपालीसहित ८ जनाको मृत्यु भएको छ । फस्ट सेक्युरिटीमा काम गर्ने सेक्युरिटी गार्ड बोकेर गुडेको मिनीबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीसँग ठोक्किएर दुर्घटना भएको...बाँकी