विकास राज कुश्मा । सदरमुकाम कुस्मामा सञ्चालित शहिद स्मारक आवासिय माविले दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकासन तथा तिहार विशेष देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । गत असोजमा सञ्चालन भएको दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकासन...बाँकी
प्युठान जिल्ला गौमुखी गाँउपालिका वडा नं ३ बस्ने ३९ वर्षिया अम्मी सुनार पाठेघरको मुखको क्यान्सरका कारण थलिएको एक वर्ष भइसक्यो । तर उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनले सहयोगको याचना गरेकी छिन् ।गाउँमा सानो...बाँकी
कृष्णनगर, कपिलवस्तु। कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल कृष्णनगर ले तीन लाख पचास हजार बराबर को पटका आफ्नै कम्पाउंड मा नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील...बाँकी
अजय मिश्र ,कृष्णनगर , कपिलवस्तु । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्राधिकार भित्र चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न पटाका र विभिन्न किसिमका औषधी जन्य चिजहरु वेवारिसे अवस्था मा फेला पारी बरामद गरि...बाँकी
गायक तथा गीतकार ऋषि राम धमलाले ‘खोली दोभान’ बोलको गीत बजारमा ल्याएका छन् । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका मेलिना राई र ऋषि धमलाको स्वर रहेको ‘खोली दोभान, कि लाउ माया कि हुन्न भो भन’ बोलको...बाँकी
कपिलवस्तु, कृष्णनगर । कपिलवस्तुको आर्थिक राजधानि कृष्णनगरमा पहिलोपटक सञ्चार क्षेत्र द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शार्दुल मिडिया प्रा. ली कपिलवस्तु द्वारा शिवगढी शन्देश साप्ताहिकको प्रकाशन तथा व्यवस्थापनको जिम्मेवारी लिए पछि पहिलो...बाँकी
काठमाडौं । गायक दुर्गेश थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत युट्युबाट हटाएका छन् । उनको गीतले समाजमा विकृति फैल्याउन मद्दत गरेको भन्द्र प्रहरीमा उजुरी परेपछि उनले गीत हटाएका हुन् । आफ्नै युट्युब च्यानलबाट अपलोड...बाँकी
काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ ।देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल...बाँकी
टोकियो– जापानी प्रधानमन्त्री सिन्जो आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई मुलुकबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताएका छन्। उनले काठमाडौँको नागढुङगादेखि धादिङको सिस्नेखोलासम्मको सुरुङमार्ग शिलान्यास हुन...बाँकी
विजय रावत – जुम्लाबाट छ हजार ५०० मेट्रिक टन स्याउ निर्यात गरिएको छ । विगत दुई वर्षयताकै स्याउबाट भित्रिने आर्थिक आम्दानीको रेकर्ड तोड्दै यस वर्ष रु ३४ करोड १८ लाख ८० हजार बराबरको स्याउ निर्यात...बाँकी