SuchanaKendra

  • Radio Kushum

  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/५ गते
    १३३० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । अपराध महाशाखाको टोलीले मंगलबार थापालाई पक्राउ गरेको पुष्टि गरेको छ ।देउसी भैलोको गीत बिगारेर सामाजिक सहिष्णुता बिगारेको आरोपमा थापालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । थापासँग सोधपुछ गरी सामाजिक सहिष्णुता बिगार्ने शब्द प्रयोग गरिएको गीत हटाएर छोड्ने तयारी प्रहरीले गरेको छ । तिहार लक्षित गरी दुर्गेशले गाएको ‘तिहार गीत’लाई लिएर जिल्ला प्रशासन कार्यलाय काठमाडौंमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा प्रहरीले थापालाई बोलाएको थियो ।उक्त गीतमा, धुमपान, मादक पदार्थ, लागूऔषध खानुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । यस्ता शब्दले समाजमा गलत सन्देश दिनुका साथै प्रचलित कानून विपरीत भएको भन्दै गायक थापाको आलोचनासमेत भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    बिहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

    पर्बत । बिहादी गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । चारदिनसम्म सञ्चालन हुने...

    सानुमाया’मा मिरुना करियर र प्रेम छनोट गर्नुपर्ने अवस्थामा

    काठमाडौं । भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको ‘सानुमाया’ म्युजिक भिडियो सार्वजनिक...

    पोखरा १५ मा माघ २ गतेदेखि ‘बृहत् खेलकुद महोत्सव’

    पोखरा । पोखरा वडा नं. १५ कार्यालयले आगामी माघ २ गतेदेखि बृहत खेलकुद महोत्सव गर्ने...

    कास्कीमा ने.वि संघको सदस्यता वितरण अभियान शुरु

    पोखरा । कास्कीमा नेपाल विद्यार्थी संघको सदस्यता वितरण अभियान शुरु भएको छ ।नेपाल विद्यार्थी संघ...

    सबैका लागि कानुन समान : उपप्रधानमन्त्री सिंह

    नारायणघाट। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन्।काँग्रेस निकट...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं