SuchanaKendra

  • Radio Kushum


  • आज : २०७८ कार्तिक ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/८ गते
    ३२४ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु।
    कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल कृष्णनगर ले तीन लाख पचास हजार बराबर को पटका आफ्नै कम्पाउंड मा नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही को कामांडमा खटिएको टोली ले उक्त पटका बरामद गरेको थियो।

    विजयनगर गाउँपालिका वडा नं ४ र कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भारत बाट अबैध रुपमा नेपाल ल्याउदै गरेको अवस्था मा पटका बरामद गरेको छ। उक्त पटका स्थानीय समाजसेवी, पत्रकार, सुरक्षाकर्मी , नेपाल प्रहरी को उपस्थित मा उक्त पटका नष्ट गरिएको कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर ले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वत प्रहरीको ऐतिहासिक सफलता, ९ लाख ५८ हजार सहित जुवाको खालबाट ८ जना प्रकाउ

    पर्वत । पर्वत जिल्ला सदरमुकाम कुश्मामा नेपाल प्रहरीलाई हाल सम्मकै ठुलो सफलता हात लागेको छ...

    बाडीपिडीत भेट्न सुनसरी पुगेका देउवा, उच्च तहका कर्मचारी र नेता भेटेर गए !!!

    बेमौसमी वर्षाका कारण प्रदेश १ का विभिन्न जिल्लामा भएको क्षति अवलोकनका लागि आइतवार बिहान निस्किएका...

    धादिङको गजुरीमा गुडिरहेको बसमा आगलागी, यात्रु सकुशल ..

    धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।...

    महाधिवेशन गर्न पार्टी नेतृत्वले ढिलाइ गरिरहेको छ : प्रकाशमान सिंह

    जनकपुरधाम । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् ।...

    बेमौसमी वर्षाको कारण राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति…

    काठमाडौं । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं