काठमाडौं ।मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आइतबार आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन्...बाँकी
पर्वत। लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो डिष्ट्रिक क्याविनेट मिटिङ शनिबार पर्वतको कुश्मामा सम्पन्न भएको छ । पर्वत सदरमुकाममा १३ वर्षपछि लायन्सको क्याबिनेट बैठक आयोजना गरिएको हो । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट...बाँकी
पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा रमेश पौडेल शानदार मतसहित विजयी भएका छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त गठवन्धनबाट अध्यक्ष पदमा उम्मेद्वारी दिएका प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्षसमेत रहेका...बाँकी
शिशिर,पोखरा । क्षेत्री समाज नेपाल वडा समिति पोखरा १६ ले विभिन्न क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान गरेको छ। पोखराको पर्यटकीय स्थल घार्मीमा आयोजित कार्यक्रमका विच संस्थाको विकासमा योगदान पुर्याएका पत्रकार शिशिर पौडेल, यदुनाथ बञ्जारा, प्रकाश...बाँकी
पोखरा । पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न नगरसभाले महानगरपालिकाको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (O&M) प्रतिवेदन २०८१ सर्वसम्मतिले पारित गरेको छ । ओएनएम प्रतिवेदन अनुसार महानगरमा १ हजार १३ दरबन्दी स्वीकृत...बाँकी
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजामती कर्मचारी र राजनीतिकर्मीले आफ्नो भूमिका र जिम्मेवारीप्रति ईमान्दार हुनु पर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्य समिति सर्वोच्च अदालतको नवौं अधिवेशनमा महरले सबै...बाँकी
पोखरा। लटरम्म फलेका रुद्राक्षको बोट, आफ्नैं हातले टिपेका अम्बा र एभोकार्डोको स्वाद । रंगिचंगि फुलहरु, चराचुरुड्गीका आवाज । प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गर्दै पर्यटकिय राजधानी पोखराको लेकसाइडमा शुरु बसुन्धरा रिसोर्ट भित्रको वातावरण हो यो । बिहीबार...बाँकी
पर्वत । नेपाल पत्रकार महासंघका पर्वतको सातौ अधिबेशनबाट अध्यक्ष पदमा लक्ष्मी प्रसाद सापकोटा सर्वसहमत निर्वाचीत भएका हुन । उपाध्यक्षमा सुचना केन्द्र डटकमका सम्पादक रन्जना खत्री साथै संगीता केसी, सचिव साजन परियार, कोषाध्यक्ष दिपेश बि क,...बाँकी
काठमाडौं। नेपाली गीतसङ्गीतमा ‘र्याप’ को छुटै स्थान छ । भनिन्छ, र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता...बाँकी
पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव जारी रहेको छ ।दश जोड दुई तर्फको फुटसल प्रतियोगितामा त्रिवेणी पब्लिक विजयी भएको छ । बुधबार भएको फाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीलाई...बाँकी