SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    मंगलबारदेखि प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता

    पोखरा । पोखरामा यही मंसिर २५ देखि २९ गतेसम्म गण्डकी प्रदेशस्तरीय अन्तरपालिकास्तरीय ‘प्रथम अन्नपूर्ण अध्यक्ष कप’ पुरुष तथा महिला बास्केटबल प्रतियोगिता हुने भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंगशाला रहेको बास्केटबल...बाँकी

    मौलिक भाषा र संस्कृति सिकाउन निजी विद्यालयले जोड दिनुपर्छः प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शिक्षा क्षेत्रमा राज्यको सहयोगी बनिरहेको निजी क्षेत्रले गुणस्तरीयता कायम गर्दै नेपाली भाषा र संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (प्याब्सन) कास्कीले मंसिर...बाँकी

    मेची महाकाली उल्टो साइकल यात्रीको नयाँ गीत सार्वजनिक

    पर्वत । केही समय अघि बर्दिवास नगरको गीत गाएर चर्चामा आएका जे.वि. पोखरेल (जिवनाथ) ‘तिमी त मेरो ह्याप्पी हर्मोन’ आफ्नो दोस्रो गीत सार्वजनिक गरि पुनः दर्शक श्रोतामाझ आएका छन् । स्वर, शब्द र सङ्गीत पोखरेलकै...बाँकी

    कवि त्रिपाठीको “मन्दिर पनि हजुरलाई” सार्वजनिक

    शिशिर, पोखरा। पोखरेली श्रष्टा शिव प्रसाद त्रिपाठीको लोक आधुनिक गित सार्वजनिक भएको छ।पोखरामा रही प्राध्यापन र साहित्य लेखनमा क्रियाशिल त्रिपाठीले आफ्नै स्वर र शब्द रचनामा मन्दिर पनि हजुरलाई बजारमा ल्याउनु भएको हो । आफ्नै युट्युब...बाँकी

    युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन

    काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले युवा जनशक्तिको पलायन रोक्नुपर्ने ठूलो चुनौति रहेकोले कृषि क्षेत्र युवाका लागि उत्तम विकल्प भएको बताएका छन । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयको एक...बाँकी

    रविलाई १३ दिन म्याद थप्न माग गर्दै अदालत उपस्थित गराइयो

    पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई १३ दिन म्याद थपको माग गर्दै प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । उनी माथिको अनुसन्धान अझै नसकिएको भन्दै जिल्ला प्रहरी...बाँकी

    खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गरिने मुख्यमन्त्री पाण्डे

    रामशरण नेपाली लेखनाथ ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले...बाँकी

    पोखरा र गण्डकी प्रदेशमा पर्यटन प्रर्वद्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश तर्फ

    पोखरा । पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा...बाँकी

    जनप्रगतिशिल मञ्च जापानको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    हेमजा । नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा किरण गुरुङ मेडिकल र आर.सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला संग सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण...बाँकी

    वनभोज सहित आँगन सहकारीको पाँचौँ साधारणसभा सम्पन्न

    पोखरा।पोखरा महानगरपालिका वडा नं.१३ गौडामुख स्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। पोखराको पर्यटकीय स्थल कार्की डाँडामा वनभोज सहित आयोजना गरिएको साधारणसभा विभिन्न प्रकारका रमाइला कार्यक्रमका साथ सम्पन्न भएको हो...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं