SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    “नेवार समुदायको मौलिक पर्व ‘य:मरी पुन्ही’ यूएईमा धुमधामले मनाए”

    सचिन्द्र श्रेष्ठ। यूएईमा छरिएर रहेका नेवा:समुदायले यो बर्ष पनि सांस्कृतिक,धार्मिक तथा मौलिक पर्ब ‘य:मरी पुन्हि’ यूएईको दुबईमा सामूहिक रूपमा बृहत कार्यक्रम गरी मनाएको छ । नेवा: पुच: यूएईको आयोजनामा भएको नेवाः परम्परामा यो विशेष पर्व...बाँकी

    सुनौलो सहकारीको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

    पोखरा। पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिकसाधारणसभा सम्पन्न भएको छ ।साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख...बाँकी

    लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना

    पोखरा । इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र...बाँकी

    २६ औं पोखरा सडक महोत्सव सफल पार्न विभिन्न उपसमितिहरुको बैठक, स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड

    पोखरा। रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २६ औँ पोखरा सडक महोत्सव सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ । यसै क्रममा रेवान...बाँकी

    लिटल फ्लावरले गयो{ खेलाडीको सम्मान

    पोखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीले नेशनल प्याब्सन कास्कीको गत साता सम्पन्न १४औं खेलकुदक महोत्सवमा विभिन्न विधामा उत्कृष्टता देखाउन सफल आफ्ना विद्यालयका खेलाडीहरु तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।...बाँकी

    छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको चित्रकलामा जैसी प्रथम

    पोखरा । छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चल छोरेपाटन माध्यमिक विद्यालयमा आयोजना गरेका खुल्ला चित्रकला प्रतियोगितामा सम्भवी जैसी प्रथम भएकी छन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरु सहभागी उक्त प्रतियोगितामा कक्षा ६ (सी) रोल नं....बाँकी

    सरसफाईका अभियन्ता मानध्वज भन्छन्: उमेर होईन,मन चाहिन्छ

    पाेखरा। कठ्याङग्रिदो चिसोको पनि कुनै प्रवाह नगरी सरसफाईमा निस्कन्छन् मानध्वज गुरुङ। उमेरले ७७वर्ष काट्नु भएका उहाँ सानो झोला, पानीको बोतल, थोरै फलफूल र विस्कुट अनि हातमा कुचो र कोदालो यो उहाँको दिनचर्या नै बनेको छ।...बाँकी

    बेनी नगरपालिकालाई अध्यक्ष कप बास्केटबलको उपाधि

    पोखरा। पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि बेनी नगरपालिकाले जितेको छ । पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा आज (शनिबार) सम्पन्न भएको पुरुषतर्फको फाइनल खेलमा बेनी नगरपालिकाले पर्वतको...बाँकी

    राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को कृष्णनगरमा उद्धघाटन

    कृष्णनगर। कृष्णनगर नगरपालिका वडा नं २ पुरानो बसपार्क नजिक आज एक कार्यक्रमका बिच राइजिंग लुम्बिनी टूर्स एण्ड ट्राभल्स प्रा. लि. को विधिवत उद्धघाटन भएको छ।भन्सार रोडमा अवस्थित परदेशी होटलको छेउमा आज राइजिंग लुम्बिनी टूर्स एण्ड...बाँकी

    नवजागृत मा .वि.ले हात पार्यो,मोदीमा चौंथो राष्ट्रपति रनिङ शिल्ड

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सम्पन्न भएको छ । मङ्सिर २५ गते देखि शुरू भएको सो प्रतियोगिता पाँच दिन सम्म सञ्चालन भएको थियो । प्रतियोगितामा १२ स्वर्ण ७...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं