SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८१/८/२७ गते
    ४० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । नेपाल पत्रकार महासंघका पर्वतको सातौ अधिबेशनबाट अध्यक्ष पदमा लक्ष्मी प्रसाद सापकोटा सर्वसहमत निर्वाचीत भएका हुन । उपाध्यक्षमा सुचना केन्द्र डटकमका सम्पादक रन्जना खत्री साथै संगीता केसी, सचिव साजन परियार, कोषाध्यक्ष दिपेश बि क, सह सचिवमा राजन पौडेल, बिष्णु गौतम रहेका छन ।

    साथै महिला सदस्य संगीता के सी,रमा सुवेदी,आदिवासी जनजाती सदस्य इन्द कुमार विकल्प अन्य समावेशी,सन्तोष पराजुली, अन्य सदस्य मिना पराजुली मुनाकुमारी लामिछाने,विकासराज पौडेल गिता कुमारी शर्मा, केन्द्रिय परिषद सदस्य सरस्वती शर्मा जिज्ञासु,कृष्ण बहादुर अखेली ,प्रदेश परिषद सदस्य विशन क्षेत्री,डिल बहादुर बि क बिजयी भएको जिल्ला निर्वाचन समिति, पर्वतले उम्मेद्वारको अन्तिम नामावली प्रकासन गर्दै सर्वसहमत निर्बाचित भएका जनाएको छ ।  निर्वाचन समितिमा संयोजक दुर्गा प्रसाद शर्मा साथै सदस्यमा जगदीश शर्मा पौडेल ,संजय रेग्मी रहनुभएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं