SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    एकै दिन ११४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८८६ पुग्यो

    काठमाडौं । बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्‍यामा संक्रमित...बाँकी

    आज हुँदैछन् अद्भुत योगको कारण यी ७ राशीहरु मालामाल, मनकामना माइले हामी सबैको रक्षा गरुन

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो सङ्केत छ । बोलीमा मिठास आउने छ । हर्ष...बाँकी

    नेपालका अधिकांश संक्रमित भारतबाट: संक्रमण पोजेटिभ भएकालाई नै सीमामा ल्याएर छोडेको खुल्यो !

    बारा । नेपालका लागि भारतले गरिरहेको दुखद कार्यको खुलासा भएको छ । यतिहदसम्मपनि गर्छ होला भन्ने सोच्न बाध्य बनाएको छ । आज एक व्यक्ति त्यहाँ संक्रमण पोजेटिभ देखिएपछि नेपालको सीमा ल्याएर छोडिदिएको खुल्न आएको छ...बाँकी

    थप ८ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ४५ पुग्यो

    काठमाडौं । विराटनगरको कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । ५ जना भारतीय जमाती र ३ जना उदयपुरको भुल्केका वासिन्‍दा हुन् । उनीहरु वैशाख ५ र ९ गते कोशी...बाँकी

    यस्तोे देखियो सीमा सुरक्षा चौकी कालापानी पुग्दा तस्बिर

    काठमाडौ । छाङरु (दार्चुला) नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुको गागा गाउँ । तिङ्कर नदीको किनारमा हरियो छानो देखिएको घुमेको घरलाई भाडामा लिएर सशस्त्र प्रहरी बल नेपालले सीमा निगरानी चौकी (विओपी) स्थापना गरेको छ...बाँकी

    बुद्धभूमि ४ का (नेकपा) युवाहरु समाज सेवामा सक्रिय बन्दै

    शिव खनाल कपिलवस्तु, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बुद्धभूमि नगरपालिका वडा नं। ४ युवाहरु समाजसेवामा सक्रिय ,बनेका छन् । लकडाउनको यो विषम परिस्थितीमा कष्टकर जिवन विताईरहेका सुत्केरी तथा गर्भवत िमहिलाहरुको घाउमा मलम लगाउने अभियान सञ्चालन...बाँकी

    थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

    काठमाडौं । नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित...बाँकी

    जेठ १८ सम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । नेपालमा लकडाउन आउँदो जेठ ५ गतेसम्म लम्बेको छ । यो सँगै सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ...बाँकी

    शिक्षा समितिको निर्देशन : शुल्क नलिनू, पठनपाठन नगराउनू

    फाइल तस्वीर काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालयमा शुल्क नलिन र पठनपाठन नगर्ने व्यवस्था गराउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समिति बैठकले कोरोना महामारीको राम्रोसँग आकलन नगरी विद्यार्थीको परीक्षा र भर्ना...बाँकी

    रुपन्देहीका सीमा क्षेत्रमा अनुगमन: ‘जनसेवाको नाममा सीमाबाट नेपाली नभित्राऔं’

    बुटवल । स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतबाट नेपालीहरु भित्रिन थालेको गुनासो आएपछि प्रदेशसभा सांसद र सुरक्षा निकायका प्रमुखहरुले रुपन्देहीको सीमा क्षेत्र अनुगमन गरेका छन् । उनीहरुले जनप्रतिनिधिहरुसँग भेटघाट गरी आफूखुसी कसैलाई पनि भारतबाट नेपाल नभित्राउन...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं