काठमाडौ । छाङरु (दार्चुला) नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरुको गागा गाउँ । तिङ्कर नदीको किनारमा हरियो छानो देखिएको घुमेको घरलाई भाडामा लिएर सशस्त्र प्रहरी बल नेपालले सीमा निगरानी चौकी (विओपी) स्थापना गरेको छ ।
चौकी व्यवस्थापन –सरकारले नेपाल–भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु ९गागा० मा स्थापना गरेको सीमा निगरानी चौकी ९विओपी० को आवश्यक व्यवस्थापनमा जुटेका सशस्त्र प्रहरी । बुधबार यहाँ सो चौकी स्थापना भएको थियो ।