SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    जनार्दन शर्मा : चौथो जितका लागि सहज चुनावी अंकगणित

    २०१९वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए । शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी...बाँकी

    लघुवित्तले उठाए करिब ७० करोड अवैध सेवा शुल्क, फिर्ता गर्न राष्ट्र बैंकको दबाब

    काठमाडौं । गत आर्थिक वर्ष (आव) मा लघुवित्त संस्थाहरुले ‘कर्जा स्वीकृत’को नाममा नियम विपरीत करिब ७० करोड रुपैयाँ उठाएको पाइएको छ । राष्ट्र बैंकले फिर्ता गर्न दबाब दिएपछि नियम विपरीत उठाइएको सेवा शुल्क फिर्ता गर्न...बाँकी

    छोरी दिँदा जस्तै विचार गरौं भोट दिँदा : राजेन्द्र लिङ्देन

    हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दलदलमा फसेको मुलुकलाई उद्धार गर्नका लागि अबको चुनावमा राम्रो उम्मेदवारलाई छान्न मतदातालाई आग्रह गरेका छन् । बिहीवार मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा आयोजित चुनावी सभामा उनले भने,...बाँकी

    सन्दीपविरुद्ध प्रहरीले जुटाएका ५ प्रमाण : स्न्यापच्याटको स्क्रीनसटदेखि सीसी टीभी फुटेजसम्म

    काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि लागेको जबरजस्ती करणीको आरोप अदालती दायरामा पुगेको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार अभियोग पत्र दर्ता गराएसँगै लामिछानेमाथि लागेको अभियोग अदालती छिनोफानको प्रक्रियामा प्रवेश...बाँकी

    माओवादीको घोषणापत्र : प्रचण्डको नेतृत्वमा आगामी सरकार

    काठमाडौं । संसदमा तेस्रो शक्ति बन्ने दौडमा रहेको नेकपा माओवादी केन्द्रले आगामी सरकार आफ्नै नेतृत्वमा बनाउने घोषणा गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाडाँमा सोमबार ८१ पृष्ठको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल...बाँकी

    प्रचण्ड नगएको भए गोरखालाई अन्याय हुन्थ्यो : नारायणकाजी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्न गोरखा नगएको भए अन्याय हुने टिप्पणी गरेका छन् ।बुधबार माओवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हार्ने...बाँकी

    सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार

    वीरगञ्ज । सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा एक जना युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका– २ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो । उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया...बाँकी

    काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।  भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका छन् । भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ...बाँकी

    सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

    काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिकमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी...बाँकी

    लाल मोहम्मद हत्याकाण्डमा कसरी जोडिए नितिन मदन ?

    काठमाडौं । सोमबार साँझ साढे ६ बजे गोठाटारमा लाल मोहम्मद मारिनेवित्तिकै अनुसन्धान अधिकृतहरुले नजिकै रहेको क्लोज सर्किट (सीसी) क्यामराकाे फुटेज हेरेर अनुसन्धान सुरु गरे । आसपासका व्यक्तिहरुमाथि सोधपुछ पनि एकसाथ भइरहेको थियो । त्यहीबीच हत्यामा...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं