SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    मेरो जित निश्चित छ,स्वतन्त्रको धरातलै छैन, : पम्फा भुसाल

    २०७४ सालको संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नम्बर ३ बाट विजयी माओवादी नेतृ पम्फा भुसाल अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार बनेकी छिन् । शहरी मतदाताको मनोविज्ञान, ललितपुर नगरका समसामयिक सवालहरू माथि भुसालको दृष्टिकोणका सम्बन्धमा अनलाइनखबरकर्मी दिपेश...बाँकी

    एमाले उम्मेदवार किरणको स्पष्टीकरण : रवीन्द्रलाई समर्थन गर्ने सम्भावना छैन

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार किरण पौडेलले आफूले कुनै उम्मेदवारलाई समर्थन नगर्ने प्रष्ट पारेका छन् । निर्वाचन प्रचारको अन्तिम समयमा आफूले राप्रपाका रवीन्द्र मिश्रलाई समर्थन गर्छ भनेर भ्रम फैलाइएको उनले बताए...बाँकी

    मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाऔं : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रुपमा मनाउन आग्रह गरेका छन् । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर भिडियो सन्देश जारी गर्दै...बाँकी

    अग्निपरीक्षामा पुरानो पार्टीकी नयाँ अनुहार : मानुषी यमी

    काठमाडौंको भुरुङखेलमा जन्मिएकी मानुषी यमी भट्टराईको बाल्यकालीन परिवेश आम बालबालिकाको भन्दा फरक रहृयो । आमाबावु जनविद्रोहमा हिंडेकाले उनको बाल्यकाल कहिले हजुरआमा त कहिले ठूलीआमाहरूसँग बित्यो । विद्रोही नेकपा (माओवादी) नेताद्वय डा. बाबुराम भट्टराई र हिसिला...बाँकी

    रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै निर्वाचन आयोगमा उजुरी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको...बाँकी

    बागलुङको जैमिनीबाट निर्वाचन बहिष्कार गर्ने नेकपा मशालका कार्यकर्ता पक्राउ

    बागलुङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बहिष्कारको कार्यक्रम गर्ने नेपाल कम्युनिष्ट पार्टी (मशाल)का नेता कार्यकर्ता बागलुङको कुश्मिसेराबाट पक्राउ परेका छन् । मंगलबार कुश्मिसेरा बजारमा नेकपा (मशाल)ले आयोजना गरेको चुनाव...बाँकी

    ३० हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

    काठमाडौं । वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंका नायब सुब्बा प्रमोद पाण्डे ३० हजार घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले सेवाग्राही घुस लिइरहेको अवस्थामा उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।...बाँकी

    गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

    पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का बर्खास्तीमा परेका छन् ।  ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले...बाँकी

    पुकार बमलाई राजेश हमालको शुभकामना – युवाको जोश र विज्ञतालाई सदनमा पुर्‍याउनु

    काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनले मुलुक गर्माएको छ । केही सेलिब्रिटी चुनावी प्रतिस्पर्धामा समेत छन् भने कतिपय सेलिब्रिटी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा खुलेर भोट समेत मागिरहेका छन् । यस्तोमा समाज र राजनीतिमा...बाँकी

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ मंसिरदेखि ‘क्यालिब्रेसन’ उडान

    काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्ततः परीक्षण चरणमा प्रवेश गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं