SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

    काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ ।सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै निरन्तरता...बाँकी

    युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य

    काठमाडौं । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईले घरेलु टोली नेपाललाई जितका लागि २६४ रनको लक्ष्य दिएको छ  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३...बाँकी

    महालक्ष्मी उपाध्याय डिना : पराजयको ह्याट्रिकमाथि जितको प्रयास

    नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्यक्ष डिना चौथो पटक मकवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्दैछिन् । यसपटक गठबन्धनको बलमा चुनाव जित्नेमा उनी ढुक्क देखिन्छिन् । यसअघि उनी २०४८, २०५१ र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर-२ बाट पराजित...बाँकी

    दार्चुलामा सत्ता गठबन्धनद्वारा सडक अवरुद्ध, एमालेको सभामा गएका बाटोमै रोकिए

    दार्चुला । आफ्ना कार्यकर्तालाई नेकपा एमालेका कार्यकर्ताले कुटेको भन्दै दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् । गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका प्रहरीले जनाएको छ ।...बाँकी

    ठूलो जिम्मेवारी कान्छा कप्तानको काँधमा

    काठमाडौं । फौजदारी अभियोग लागेपछि सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट एक वर्ष नपुग्दै बाहिरिनुपर्यो । नेपाल क्रिकेट संघ (क्यान)ले मध्यक्रमका ब्याटर रोहितकुमार पौडेललाई टिम नेतृत्वको नयाँ जिम्मेवारी सुम्पिएको छ । नेपाली क्रिकेट इतिहासमा...बाँकी

    होलेरीबाट देउवा र प्रचण्डले शान्ति र मेलमिलापको सन्देश दिने

    रोल्पा । २०५२ साल फाल्गुन १ गते रोल्पाको होलेरी प्रहरी चौकी आक्रमण गरि तत्कालीन विद्रोही माओवादीले नेपालमा सशस्त्र युद्ध सञ्चालन भएको घोषणा गरेको थियो । सशस्त्र युद्ध घोषणा गरेको त्यही होलेरीबाट २७ वर्षपछि प्रधानमन्त्री शेरवहादुर...बाँकी

    सन् २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट नेपालमा हुने

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो । आईसीसीको बोर्ड...बाँकी

    डा. चन्द्र भण्डारी : दोस्रो जितको लागि सत्ता गठबन्धनको साथ

    गुल्मी जिल्लाको छत्रकोट, हुँगा गाउँमा जन्मिएका डा. चन्द्र भण्डारी नेपाली कांग्रेसका युवा नेता हुन् । पारिवारिक वातावरणका कारण किशोरकालदेखि नै राजनीतिमा रुचि राखेका उनी २०३३ बाट नेपाली कांग्रेसको गतिविधिमा सक्रिय हुन थाले । २०४८ सालमा...बाँकी

    महिला स्वास्थ्य स्वयंसेविका मतदाता शिक्षा दिन घर–घरमा

    बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका ८९ वर्षीय मनवीर रोका बागलुङ नगरपालिका–१ रामरेखा बस्छन् । शनिबार बेलुकी बागलुङ नगरपालिका–१ रामरेखामा मतदाता शिक्षा लिँदै गर्दा भेटिएका रोका जीवनमै पहिलो पटक सरकारी निकायले मतदान गर्न सिकाएको भन्दै...बाँकी

    ओलीले एलओडी नाइट क्लबबाट सार्वजनिक गरे र्‍याप गीत

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठमेलको एलओडी नाइट क्लबबाट र्‍याप गीत सार्वजनिक गरेका छन् । ‘केपी बा’ बोलको र्‍याप गीत ओलीले शुक्रबार बेलुकी सार्वजनिक गरेका हुन् । चुनाव प्रचारका लागि तयार पारिएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं