SuchanaKendra

  • Radio Kushum


    गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले पठाए विपक्षी दललाई पत्र

    विराटनगर । विश्वासको मत माग्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दललाई पत्र पठाएका छन् । आज बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिंदैछन् । विश्वासको मत लिनुअघि कार्कीले नेपाली कांग्रेस, माओवादी केन्द्रसहित...बाँकी

    संसदमा बजेटमाथि पहिलो पटक मतदान, बहुमतले पारित

    काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७...बाँकी

    तुफान आइसकेको छैन, आउन चाहिं सक्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले विकासको तुफान आइसक्यो भनेर दाबी नगरेको बताएका छन् । तर जसरी काम सुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने दाबी गरे ।प्रधानमन्त्री तथा...बाँकी

    ललिता निवास प्रकरणमा पक्राउ परेकालाई अदालत लगिँदै

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतलाई हिरासतमा राख्ने अनुमति लिन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा लगेको छ । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ...बाँकी

    बजेटको पक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले बजेटको पक्षमा मतदान गर्ने भएको छ ।नेकपा एसको आज बसेको संसदीय दलको निर्णयले बजेटको पक्षमा मत दिने निर्णय गरेको नेकपा एसका एक सांसदले जानकारी दिएका छन् । सरकारले सार्वजनिक गरेको...बाँकी

    प्रधानमन्त्री निवास निल्न खोज्नेहरु पक्राउ पर्न थालिसके : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गरेका छन् । साथै उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने बताए ।प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको बुधबार...बाँकी

    एमाले सधैंभरि प्रतिपक्षमा बस्न जन्मेको पार्टी होइन : पद्मा अर्याल

    काठमाडौं। नेकपा एमालेकी सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकको आर्थिक संकट समाधान गर्न नसक्ने बजेट पारित गर्न नहुने बताएकी छन् । ‘बजेट नियमित प्रक्रियाबाट आउने कुरा हो । तर यो निकै असन्तुलित छ । यसले...बाँकी

    ललिता निवास प्रकरणमा पक्राउ परेको केही घण्टामै किन छुटे आरोपी ?

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सार्वजनिक लिखत कीर्तेको अभियोगमा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले मंगलबार ७ जनालाई पक्राउ गर्‍यो । पक्राउ परेका ७ जनामध्ये मंगलबार साँझ नै ३ जना रिहा भएका छन्...बाँकी

    ललितानिवास प्रकरणमा पक्राउ परेकामध्ये ३ जनालाई छाड्नेबारे छलफल

    काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हडप्न सरकारी कागजात तथा लिखत किर्ते गरेको अभियोगमा पक्राउ परेका ७ जनामध्ये तीन जनालाई पक्राउ नगर्न भन्दै सर्वोच्च अदालतले यसअघि नै आदेश दिएको खुलेको छ ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की...बाँकी

    बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक विदा

    काठमाडौं । सरकारले बकर ईदको अवसरमा यही असार १४ गते सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी असार १४ गते बिहीबारको दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं